सरस्वति पूजामा हार्दिक आमन्त्रण !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Jan 31, 2017, 3:48:15 PM1/31/17
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
       
                             
!! हार्दिक आमन्त्रण !!
बसन्त पंचमी (सरस्वति पूजा)का पावन अवसरमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा यहि आउँदो आइतबार (February 5 तारिख) का दिन श्री सरस्वति माताको बिशेष पूजा आराधना गरिने भएकोले
सम्पूर्ण बालबालिकाहरुलाई नेपाली मन्दिरमा उपस्थित गराई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं |

बसन्त पंचमी तिथि अनुसार यहि बुधबार (February 1 तारिख)  परेको भएता पनि हाम्रा बालबालिकहरुको नियमित स्कूल एवं अभिभाबकहरुको  कामलाई
बिशेष ध्यानमा राख्दै आइतबारका दिन श्री सरस्वति पूजाको आयोजना गरिएको हो | 
तसर्थ बिहान ठिक ११ बजे आ-आफ्ना बालबालिका सहित मन्दिरमा उपस्थित हुन यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्दछौं |

मिति : February ५ तारिख, आइतबार
समय : बिहान ११बजे देखि १२ बजे सम्म श्री सरस्वति पूजा
          १२ बजे नियमित मध्यान्ह आरति
          १२:१५ देखि १२:५० बजे सम्म महाप्रसाद ग्रहण
         दिउसो १ बजे देखि : नेपाली पाठशाला


नोट : बसन्त पंचामिकै दिन बुधबार (February 1, 2017) पनि  बिहान मन्दिरमा नियमित पूजा हुने समेत जानकारी गराउन चाहन्छौं |

--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages