बैकुण्ठ चतुर्दशीका दिन सामुहिक तुलसी हवनमा हार्दिक आमन्त्रण !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Nov 9, 2016, 1:13:22 PM11/9/16
to our...@googlegroups.com


आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
यहि नेभेम्बेर १३ तारिख ( कार्तिक २८ गते,२०७३), आइतबार परेको बैकुण्ठ चतुर्दशीका पावन अवसरमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा सामुहिक तुलसी पूजा एवं हवन गरिने भएकोले याहाँहरुलाई  हार्दिक आमन्त्रण गर्दछु | सामुहिक पूजा एवं हवानका लागि सम्भव भए सम्म याहाँहरुले घरमा पूजा गर्ने तुलसीको गमला लिएर आउन पनि हार्दिक अनुरोध गर्दछु |

समय: बिहान १०:३० बजे
मिति : नोभेम्बर १३ तारिख, आइतबार


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages