Fwd: क्रिसमस् को हार्दिक निमन्त्रणा - कार्यक्रम (Dec 25, 2019 Time 1 PM)

5 views
Skip to first unread message

NST Admin

unread,
Dec 19, 2019, 9:19:50 PM12/19/19
to our...@googlegroups.com


From: Kris Kafle <kris...@yahoo.com>
Sent: Thursday, December 19, 2019, 8:13 PM
To: NST Admin
Subject: क्रिसमस् को हार्दिक निमन्त्रणा - कार्यक्रम (Dec 25, 2019 Time 1 PM)

आदरणीय आमाबुबाहरूदिदीबहिनी तथा दाजुभाइहरू, 

         क्रिसमस् को हार्दिक शुभकामना !!

  

सधैंझैं यस बर्षको क्रिसमस् उत्सव पनि उल्लासमय वातावरणमा भव्यताकासाथ मनाउने तयारी गरिरहेका छौं-साना नानीहरुको रोचक प्रस्तुती, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम तथा अन्य थुप्रै मनोरन्जनात्मक कार्यक्रमहरूको संयोजनका साथमा परमेश्वरको बचनबाट हजुरहरु सबैलाई आशिषीत बनाउनको लागि सिङ्गो चर्च परिवार प्रयत्नशील रहेको |हामी आशा अनि प्रार्थना गर्छौं कि परमेश्वरको आशिषद्वारा यस क्रिसमस् तथा नया बर्षमा तपाइँको जिवनमा बिशेष सफलता अनि उमंगता प्राप्त हुनेछ

कार्यक्रम नि: शुल्क रहनेछ अन्त्यमा खानाको  पनि व्यवस्था गरिएको |

 Inline image

स्थान :     इन्टरनेशनल नेपाली चर्च   (Inside Our Redeemer Lutheran Church)    

                 2505 W Northgate Dr, Irving, TX

मिति : Dec 25, 2019
समय
: 1 PM
टिकट : FREE – (Dinner, programs and small gifts for children) 


 

Reply all
Reply to author
Forward
0 new messages