सपथ ग्रहण सम्पन्न !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Jun 12, 2017, 6:05:38 PM6/12/17
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (NCSC) को २०१७-२०१८का लागि श्री रमेश पोखरेलको अध्यक्षमा नयाँ कार्य समिति निर्बिरोध निर्वाचित भएको छ | नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा सीता सापकोटा एवं मकर बज्राचार्य, महासचिब सुरेश पोख्रेल, सचिब केदार तिमिल्सिना, कोषाध्यक्ष छबि चापागाईं, सह-कोषाध्यक्ष शैलेन्द्र मानन्धर रहनु भएको छ | त्यस्तै सदस्यहरुमा धनन्जय ढकाल, भरत अर्याल, दिनानाथ न्यौपाने र प्रबिण गौतम निर्वाचित हुनुभएको छ |
हिजो आइतबार मन्दिरमा एक समारोह बीच नब निर्वाचित कार्यसमितिको सपथ ग्रहण सम्पन्न भयो |
 NCSC को बिधानको प्राबधान  अनुसार नेपाली समाज टेक्सास (NST) बाट २ जना एवं बौद्ध समुदायबाट २ जना सदस्य कार्यसमितिमा मनोनित गरिने छ |


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages