आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
बिजया दशमीको अन्तिम दिन यहि आइतबार (अक्टोबर १६ तारिख) पूर्णिमाका दिन श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा
पुर्णिमा ब्रत सेवा समितिका संस्थापक अध्यक्ष श्री उमाशंकर रौनियारको संयोजकत्वमा श्री राम चरितामानसको सुन्दरकाण्ड
पाठ हुने भएकोले पाठ गर्न वा श्रवण गर्न चाहने सबैलाई हार्दिक आमन्त्रण गर्दछौं |
समय : ठिक बिहान १० बजे
मिति : अक्टोबर १६ तारिख, आइतबार
--