Fwd: आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु नमस्कार:

0 views
Skip to first unread message

NST Admin

unread,
Jan 11, 2017, 11:26:26 AM1/11/17
to NST GOOGLE GROUP
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु नमस्कार:      

 नेपाली समाज टेक्सस को नेपाली भाषा पाठशाला, आउदो जनवरी २२ गते  आईतबार देखी सुचारु रुपले हुने भएकोले सम्पूर्ण अभिभावकहरुलाई आफ्ना बाल- बालिकाहरुलाई समयमै भनाॅ गराई सहयोग गरी  दिन हुन अनुरोध गदॅछौ। माननिय अभिभावक ज्यूहरू   बाल  बालिकाहरुको online  मा समेत भनाॅ गनॅ सक्नुहुनेछ।तसथॅ तलको लिंक मा गई भनाॅ गनुॅहुन समेत अनुरोध गदॅछौ। उक्त दिन पनि भनाॅ लिइनेछ।
(स्वयंसेवक महानुभावहरुलाई समेत बेलैमा सम्पर्क गनुॅहुन अनुरोध गदॅछौ) समय:  दिनको १ देखी ४ बजे सम्म स्थान: नेपाली मन्दिर शुल्क: $१५०।-

दताॅ,ट्युशन ,किताब,स्टेशनरी,खानपान,नाचगान, श्रब्यदृश्य समेत १८ हप्ताको लागी )

थप जानकारीको लागी २१४ ७०४ १२१८ मा सम्पर्क गनुॅहुन अनुरोध छ नेपाली समाज टेक्सास परिवार
--
Krishna Lamichhane

Reply all
Reply to author
Forward
0 new messages