Information

0 views
Skip to first unread message

NST Admin

unread,
Aug 29, 2017, 1:09:33 PM8/29/17
to NST GOOGLE GROUP
आदरणिय डालासवासी दाजुभाई
तथा
दिदीबहिनीहरुमा नमस्कार,


भरखरै टेक्सास राज्यको दक्षिणी भेगमा गएको भिषण आँधी र बाढीका कारण लाखौ मानिस बिस्थापित भएको खबरले नेपाली समाज टेक्सास परिवार स्तब्ध भएको छ ।

नेपाली समाज टेक्सास लगातार ह्यूस्टन नेपाली समाज संग सम्पर्कमा छ।HNS का अध्यक्ष ज्योति घिमिरे ,तारा बराल,प्रबिण गौतम दोर्ण गौतम र जगदिश काफ्ले संग सम्पर्क भईरहेको छ।उहाँहरूको अनुसार एक नेपाली को घर डुवानमा परेको छ । सम्पूर्ण नेपाली समाज सुरक्षित स्थल तर्फ लागेको जानकारी आएको छ । हामी लगातार राजदुत डा अर्जुन कार्की ,सचिव चक्र सुवेदी र कन्सुलर क्रिशु सुबेदी संग पनि सम्पर्क गरिरहेका छौ।

बुधबार देखी मौसम अनुकुल पश्चात नेपाली समाज टेक्सास र ह्यूस्टन नेपाली समाज छलफल गरि सहकार्य गर्न तयार भएको जानकारी गराउन चाहन्छौं ।



संम्पर्क को लागी :-

कृष्ण लामिछाने - 214 454 0737
कमल सापकोटा - 214 704 1218
कमल सत्याल - 817 300 2169
दिवश थापा - 972 786 5539
Reply all
Reply to author
Forward
0 new messages