Fwd: मित्रहरू तलको समाचार NSTको Mail मा प्रेशित गरिदिन हुन अनुरोध छ। धन्यबाद।

0 views
Skip to first unread message

NST Admin

unread,
Sep 17, 2016, 10:34:10 PM9/17/16
to NST GOOGLE GROUP


दाजुभाई तथा दिदीबहिनीहरु
हरेक साल झै यस साल पनि Dallas Everest Lions Club व्दारा
प्रतियोगितात्मक कबिगोष्टि तथा साहित्यिक भेटघाट आयोजना हुदैछ।
अत: सो अबसरमा आफ्नो रचना सहित उपस्थित भएर कार्यक्रमको सोभा बढाइदिनहुन अनुरोध गर्दछौ।
स्थान र मिती
NST Building 
2016 W. Granuwyler Rd. Irving TX 75061
10/02/16
समयः दिनको १॰०० बजे
कृपया समयमै उपस्थित भएर सहयोग गरिदिनु होला।
देहाय बमोजिमको पुरस्कारको ब्यबस्था गरिएको छ
प्रथम पुरस्कार:-$150
व्दितीय पुरस्कार$100
तृतीय पुरस्कार$50
रचना सिधै प्रतियोगिता स्थलमा लिएर आएर बाचन गर्न सकिनेछ
रचना प्रतियोगितामा सामेल गर्ने वा न गर्ने अन्तिम निर्णय आयोजकको हुनेछ।
कबिताको शब्द सीमा अधिकतम १५० तोकिएको छ।
कबितामा कुनै राजनितिक पुर्वाग्रह र गालिगलौज, साम्प्रदायिक
भावनालाई भडकाउने खालको हुनुहुदैन। अस्लिल शब्दको प्रयोग गर्न पाइने
छैन।
कबिता नेपाली भाषामा लेखिएको हुनुपर्छ।
कबिता मौलिक हुनुपर्छ कबि स्वयंम उपस्थित भएर बाचन गर्नुपर्नेछ।
कविताको मूल्यांकन मूल्याङ्कन समिति व्दारा हुनेछ।मूल्याङ्कन समितिको निर्णय यस सम्बन्धमा अन्तिम हुनेछ।
सम्पर्कका लागि-
शशि भट्टराई 817 501 7557
शिब काफले 682 597 2075
महेन्द्र पौडेल 972 971 3398
राधाकृष्ण काफले 469 265 6559
समयोजक 
शशि भट्टराइ

Reply all
Reply to author
Forward
0 new messages