आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
यहि जनवरी २२ तारिख, सोमबार परेको बसन्त पंचमी (सरस्वति पूजा)का पावन अवसरमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा
श्री सरस्वति माताको बिशेष पूजा आराधना गरिने भएकोले सम्पूर्ण बालबालिकाहरुलाई उपस्थित गराई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं |
मिति : जनवरी २२ तारिख, सोमबार ( माघ ८ गते, २०७४)
समय : साँझ ५:३० देखि ७ बजे सम्म
--