Dear NRNs and community leaders ,
नमस्कार !
एन.आर.एन. टेक्सस च्याप्टर द्वारा निम्न मिति, स्थान र समयमा टेक्सस च्याप्टर टीमको परिचाय र आआगामी दुई बर्ष का ( 2017-2019) कार्ययोजनाहरु प्रस्तुत गर्दै टेक्सास राज्यमा रहेका विभिन्न संघ संस्था हरु संग अंतरक्रिया कार्यक्रम आयोजना गरिएको हुदा यहाँ लाई कार्यक्रममा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं !
भानु खरेल
अध्यक्ष,
तथा एन.आर. एन. टेक्सस टीम
स्थान: नेपाली मंदिर (NCSC building),
2016 W Grauwyler Rd,
Irving , TX 75061
मिति र समय :- आइतबार ,December ३, २०१७ दिउसो १:०० बजे !