बुधबार घटस्थापना : मन्दिरमा जमरा राख्न सकिने !!

2 views
Skip to first unread message

ncsc (नेपाली मन्दिर)

unread,
Sep 18, 2017, 8:54:32 PM9/18/17
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
बिजया दशमी २०७४ का लागि यदि यहाँहरु घटस्थापनाका दिन पूर्ण धार्मिक बिधि अनुसार मन्दिरमा जमरा राख्न चाहनु हुन्छ भने यहि मंगलबार  (सेप्टेम्बर १९ तारिख ) साँझ ८ बजे सम्म अनिबार्य शुल्क बुझाउनु हुन मन्दिर ब्यबस्थापन समिति हार्दिक अनुरोध गर्दछ | यहाँहरुले NCSC को Web Site: www.ourncsc.org मा Pay Pal मार्फत पनि शुल्क बुझाउन सक्नु हुने छ | समयमै जानकरी गराउनु भएमा हामीलाई  आवश्यक सामग्रीको व्यवस्था गर्न सहज हुने छ | अन्यथा मन्दिर ब्यबस्थापन समिति जमरा उपलब्ध गराउन असमर्थ हुने छ |
शुल्क :
ठुलो ट्रे : २० डलर
सानो ट्रे : १० डलर


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

ncsc (नेपाली मन्दिर)

unread,
Sep 19, 2017, 6:56:19 PM9/19/17
to our...@googlegroups.com
बुधबार घटस्थापना : मन्दिरमा जमरा राख्न सकिने !!
*************************************************

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
बिजया दशमी २०७४ का लागि यदि यहाँहरु घटस्थापनाका दिन पूर्ण धार्मिक बिधि अनुसार मन्दिरमा जमरा राख्न चाहनु हुन्छ भने आज मंगलबार (सेप्टेम्बर १९ तारिख ) राति १० बजे सम्म अनिबार्य शुल्क बुझाउनु हुन मन्दिर ब्यबस्थापन समिति हार्दिक अनुरोध गर्दछ | यहाँहरुले NCSC को Web Site: www.ourncsc.org मा Pay Pal मार्फत पनि शुल्क बुझाउन सक्नु हुने छ | समयमै जानकरी गराउनु भएमा हामीलाई आवश्यक सामग्रीको व्यवस्था गर्न सहज हुने छ | अन्यथा मन्दिर ब्यबस्थापन समिति जमरा उपलब्ध गराउन असमर्थ हुने छ |
शुल्क :
ठुलो ट्रे : २० डलर
सानो ट्रे : १० डलर
भोली बुधवार बिहान ९:१५ बजे देखि घटस्थापनाको बिधि बिधान पूर्बक पूजा अर्चना सहित जमरा राख्ने कार्यक्रम रहेकोले हार्दिक आमन्त्रण गर्दछौं ।

नोट: सेप्टेम्बर २१ ,२०१७ का दिन बिहान (अमेरिकाको अक्षाम्श र देशान्तर अनुसार ) सूर्योदय हुँदा द्वितीया लागि सक्ने हुनाले २० सेप्टेम्बरमा नै घटस्थापना गर्नु परेको हो !


--
Reply all
Reply to author
Forward
0 new messages