Fwd: हार्दिक अपील !

0 views
Skip to first unread message

NST Admin

unread,
May 19, 2017, 10:00:23 PM5/19/17
to NST GOOGLE GROUP
हार्दिक अपील !

फोर्थ वोर्थ निवासी रुपनारायण ढुंगानाका सुपुत्र स्व. देविचरण ढुंगानाको असामहिक निधनले नेपाली समाज टेक्सस स्तब्द भएको छ | 
परिवारकी जेठी छोरी निर्मला ढुंगाना नेपाली समाज संग कुरा गर्दै आफ्नो परिवारमा ६ जना रहेका र भाई स्व. देविचरण ढुंगाना बिगत एक बर्स देखि बिरामी भइउपचार गर्दै गरेको जानकारी गराउनुभयो | परिवारमा बहिनी धनमाया ढुंगाना (१४ बर्ष), भाई सुमन ढुंगाना (११ बर्ष ), भाई कृष्ण ढुंगाना (८ बर्ष ) बुवा र आमा देवीमाया ढुंगाना हुनुहुन्छ | बुवा रुपनारायण ढुंगाना केहि दिन मात्र पहिले फोक्शोको क्यान्सर (STAGE 4) भइ उपचार गर्दै गरेको दुखद समाचार पनि उहाले सुनाउनुभयो | 

नेपालको शरणार्थी शिविरमा थुप्रै कठिनाइ भोगेका ढुंगाना परिवार लगभग ६ वर्ष पहिले अमेरिकामा आइपुगेका आइपुगेका थिए। ढुङना परिवारको यो हृदयविदारक परिस्थितिमा मा नेपाली समाज टेक्सस यहाहरुको मद्दतको लागि समुदाय सदस्यहरुमा हार्दिक अपील गर्न चाहन्छौ।
 
नोट : यो अपील मार्फत उठेको रकम सीधा ढुङना परिवार जानेछ। 

--
Regards
Suman Karki

Reply all
Reply to author
Forward
0 new messages