लक्ष्मी पूजामा हार्दिक आमन्त्रण !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Oct 25, 2016, 6:38:08 PM10/25/16
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
तिहार एवं दिपावली -२०७३ का शुभ -उपलक्षमा यहाँहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु |

यहि अक्टोबर ३० तारिख (कार्तिक १४ गते, २०७३) आइतबार परेको लक्ष्मी पूजाका पावन अवसरमा
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लक्ष्मी पूजाको बिशेष कार्यक्रम आयोजना गरिएको हुँदा यहाँहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछु |
लक्ष्मी पूजा दिउसो २ बजेबाट सुरु हुने छ | मन्दिरमा पूर्ण धार्मिक बिधि बिधानका  साथ लक्ष्मी पूजा सम्पन्न गरि
श्री लक्ष्मी माताको फूलपाती साथमा लागि साँझ सबैलाई आ-आफ्नो घरमा लक्ष्मी पूजा गर्न सहज होस् भन्ने हेतुले
आइतबार दिनको ठिक २ बजे देखि लक्ष्मी पूजाको बिशेष कार्यक्रम राखिएको जानकारी गराउंदै यहाँहरुलाई पुनः हार्दिक आमन्त्रण गर्दछु |

लक्ष्मी पूजा पश्चात नेपाली समाज टेक्सास (NST) को देउसी भैलो टोलिद्वारा आधा घण्टा देउसी भैलो खेल्ने कार्यक्रम रहेको पनि जानकारी गराउन चाहान्छु |


मिति : अक्टोबर ३० तारिख, आइतबार
समय : दिनको २ बजे

--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages