जनै पुर्णिमा अगस्त ७ तारिख, सोमबार!!!

0 views
Skip to first unread message

ncsc (नेपाली मन्दिर)

unread,
Aug 4, 2017, 4:16:27 PM8/4/17
to our...@googlegroups.com
अगस्त ७ तारिख , २०१७ का दिन जनै पुर्णिमा (ऋषि तर्पणी तथा रक्षा बन्धन )को दिनमा नेपालमा चन्द्र ग्रहण परेतापनि अमेरिकाबाट सो ग्रहण नदेखिने अवस्थामा नेपालमा जस्तो नाग पंचमीको दिनमा नभई पुर्णिमाकै दिनमा बिहान ६ बजेदेखि साँझसम्म जनै (यज्ञोपवित) फेर्ने वा रक्षाबन्धनको लागि मन्दिर खुल्ला रहने व्यहोरा समस्त श्रद्दालु भक्तजनहरुमा जानकारी गराउन चाहन्छौं |
स्थान : पशुपतिनाथ तथा बुद्ध मन्दिर
मिति: सोमबार, अगस्त ७, २०१७ ( श्रावन २३, २०७४)
समय; बिहान ६ बजे देखि बेलुका ८:०० बजे सम्म




--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages