From: NSA UTD <nsaa...@gmail.com>
Date: October 19, 2016 at 11:17:29 PM CDT
To: ad...@ournst.org
Subject: Fwd: हार्दिक निमन्त्रणा
नमस्कार,
नेपाली विद्यार्थी संघ UT Dallas तपाईं र तपाईंको परिवारलाई हाम्रो नेपाली सांस्कृतिक कार्यक्रममा आमन्त्रण गर्न चाहन्छौं। कार्यक्रममा प्रवेश निशुल्क
साथै खानाको पनि व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौं।
कार्यक्रमका आकर्षणहरु:
1) सामुहिक भोज
2) स्थानीय सीप देखि प्रदर्शन
3) Saathi Band देखि प्रदर्शन
मिति: Saturday, October 22, 2016
समय: 2:30 PM to 4:30 PM
स्थान: University of Texas at Dallas
800 W Campbell Rd, Richardson, TX 75080
धन्यवाद
नेपाली विद्यार्थी संघ UTD