Fwd: आज साँझ युएनए सांस्कृतिक साँझमा धमाका मच्चाउने, त्यस पछि डिजे नाइट हुने

0 views
Skip to first unread message

NST Admin

unread,
May 28, 2017, 3:03:32 PM5/28/17
to NST GOOGLE GROUP


Sent from my iPhone

Begin forwarded message:

From: Lekhnath Gautam <lekhn...@hotmail.com>
Date: May 28, 2017 at 2:01:17 PM CDT
To: "ad...@ournst.org" <ad...@ournst.org>
Subject: आज साँझ युएनए सांस्कृतिक साँझमा धमाका मच्चाउने, त्यस पछि डिजे नाइट हुने

सम्पूर्ण दाजुबाई तथा दिदीबहिनीहरु 

युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको अन्तिम दिन आज एक बिशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । अहिलेको सर्बाधिक लोक गीत 'साहिली' गायक लोक गायक हेमन्त रानाले स्टेज लिंदैछन । लाखौँ नेपालीहरु बिदेशिएको वर्तमान अबस्थामा उनीहरुको भावनाको प्रतिनिधित्व गर्दै बनाइएको उक्त गीत करोडौं नेपालीहरुले हेरिसकेका छन् । आज साँझ अर्थात् आइतबार मे २८ मा ७ बजे देखि उनले आफ्नो कलाको जादु देखाउंदैछन् । 
त्यसैले आज हुने कार्यक्रम तपाईंहरु उपस्थित हुन, रमाइलो गर्न र कलाकारको हौसला वृद्धि गर्न समेत अनुरोध गर्दछौं । 


Reply all
Reply to author
Forward
0 new messages