तीज पूजामा हार्दिक आमन्त्रण (सेप्टेम्बर ४ तारिख आइतबार) !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Aug 28, 2016, 8:35:45 PM8/28/16
to our...@googlegroups.com
हरितालिका (तिज) पूजा -सेप्टेम्बर ४ तारिख,आइतबार


आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !

हिन्दू नारीहरुको महान चाड हरितालिका (तीज)को उपलक्षमा समस्त आमा दिदी बहिनीहरुमा सुख शान्ती र अटल सौभाग्यको कामना गर्दै हार्दिक मङगलमय् शुभकामना ब्यक्त गर्दछौं  |

हरेक बर्ष झैं  यस् बर्ष पनि हरिहरितालिका (तीज) सेप्टेम्बर ४, २०१६ (भाद्र १९, २०७३) आइतबारका दिन आदरणीय दिदीबहिनीहरुको सुविधालाई ध्यानमा राखी नेपाली  साँस्कृतिक तथा आध्यात्मिक  केन्द्र (NCSC)द्वारा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निम्न समय तालिका अनुसार पूजाको ब्यबस्था मिलाएको सहर्ष जानकारी गराउदै आफ्नो अनुकुल समय अनुसार तीज पूजामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

तिज (हरितालिका) पूजा - सेप्टेम्बर ४ तारिख आइतबार

# बिहान् ९  बजे          
# बिहान ११ बजे                          
# दिनको १  बजे                 
# दिनको ४  बजे                                  
# साँझ    ६   बजे

 # श्री पशुपतिनाथमा दुध चढाउने कार्य बिहान् ८ बाट साँझ ९ सम्म नियमित हुनेछ ।

पूजा शुल्क: १० डलर
(दान, भेटि, दक्षिणा स्वइच्छा )

पूजाका लागि आवश्यक सामग्री लिएर आउनु होला |

आफुले जुटाउन नसकेका पूजा सामग्रीको जानकारी गराउनु भएमा हुन सक्नेसम्म मन्दिर व्यवस्थापनले  उपलब्ध गराउने छ |

 सम्पर्क का लागि  फोन नम्बरहरु:

 NCSC Office:972-986-7779
 Ramesh Pokhrel  # 817-629-6140
 Sita Sapkot # 469-682-8920,
 Indira Bhusal # 940-297-7427
 Suresh Pokhrel # 817-703-4828
 Krishna Bhandari # 682-472-2592
 Chhabi Chapagain # 972-793-2157
 Makar Bajracharya # 972-400-5166
 Ram Gamal # 214-392-5932
 Sujit Pokhrel # 972-922-9532
 Shailendra Manandhar # 817-681-7117
 Swayambhu Shakya # 972-835-0086
 Bijaya Shakya # 469-274-6531
 Kamal Satyal # 817-300-2169
 Santosh Bishta # 214-600-4447

Visit our website: www.ourncsc.org


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7777 (NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages