बडादशैं २०७४को हार्दिक मंगलमय शुभकामना

0 views
Skip to first unread message

NST Admin

unread,
Sep 21, 2017, 8:26:29 PM9/21/17
to our...@googlegroups.com
निमन्त्रणा सर्वप्रथम  देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा  बडादशैं २०७४को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । नेपाली समाज टेक्सासले  बिगतमा झैं यस वर्ष पनि बडादशैंको कार्यक्रम धुमधामका साथ मनाउने निर्णय गरेको छ । एउटै छाना मुनि शुभकामना आदानप्रदान, भेटघाट, भलाकुसारी, नेपाली परिकार सहित राष्ट्रिय कलाकारहरु गायक मिलन लामा,बरिष्ठ  हास्यव्यंग्य कलाकार मनोज गजुरेल स्थनिय कलाकारहरुको धमाकेदार प्रस्तुती सहित यही सेप्टेम्बर २२गते साँझ ६बजेदेखि बिहान २बजे सम्म अर्भिङ्ग मलको लसलोमस बैङ्कट हलमा हुन गईरहेकोले सम्पूर्ण डालासवासी तथा वरपर रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै सुचना द्वारा निमन्त्रणा गर्दछौ ।



मिती: September 22nd  Friday
समय: 6pm evening to 2 am morning
स्थान  : Los lomas banquet hall             
3761Irving mall  Irving tx 75062

शुल्क : $25.00 including food

             


नेपाली समाज टेक्सास परिवार




Thank you.

-Admin
Nepalese Society, Texas  Click to view classifieds

https://www.ournst.org
Ph: 972-986-7777
E-Mail: ad...@ournst.org
2016 W. Grauwyler Rd, Irving, TX, 75061, USA



Reply all
Reply to author
Forward
0 new messages