नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)
श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर
२०१७ (बि.स. २०७४) को तिहार पर्व (यम पंचक) सम्बन्धी जानकारी:
मंगलवार, अक्टोबर १७, २०१७ – त्रयोदशी (धन तेरस), काग तिहारबुधवार, अक्टोबर १८, २०१७ – नर्क चतुर्दशी, कुकुर तिहार मध्यान्हसम्म लक्ष्मी पूजा र दीपमालिका साँझमा
श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा साँझ ५:३० बजे लक्ष्मी पूजा
बिहीवार, अक्टोबर १९, २०१७ गाई पूजा (गाई तिहार औंसी)शुक्रवार, अक्टोबर २०, २०१७ गोबर्धन पूजा, म्ह पूजा
शनिवार, अक्टोबर २१, २०१७ यम द्वितीया (भाइ टिका)
(टिकाको शुभ (साइत) समय बिहान १०:१५ बजे)
नोट: लक्ष्मी पूजा औंसीको साँझमा गर्नुपर्ने र बिहीवार अक्टोबर १९ को अपरान्हदेखि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकोले अक्टोबर १८, को साँझ लक्ष्मी पूजा गर्नुपरेको हो |