यसबर्ष को नया बषॅको कायॅक्रम Euless Bear Creek Park मा
डालास वरपर बसोबास गरिरहनु भएका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई नया वर्ष २०७४ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गदॅछौ ।यही April 15th saturday मा सदा बषॅ झै यस बर्ष पनि नेपाली समाज टेक्ससले यस पटक फरक ढंगले खुला आकाश मुनि एक भब्य समारोहका बिच एकआपसमा शुभकामना आदान-प्रदान गनेॅ कायॅक्रम छ ।यस ऐतिहासिक अवसरमा यहाँहरुलाई हार्दिक निमन्त्रण गदॅछौ।
कायॅक्रमहरु:--खेल दिवस(बाल बालिकाहरुलाई र अन्तर संस्था)
स्थानिय र पाहुना कलाकार को प्रस्तुती - DJ-नेपाली परिकार (बिभिन्न स्थानिय रेष्टुरेण्ट बाट) - नेपाली पोशाक प्रतियोगिता (जोडी को लागी) -राफल र अन्य कायॅक्रम हरू।
स्थान:1900 Beer Creek park Euless tx 76039 समय: 8 am toward
शुल्क: Free
नेपाली समाज टेक्सास परिवार
--