From: krishna lamichhane <nepa...@gmail.com>
Date: January 1, 2018 at 2:38:56 PM CST
To: NST Admin <ad...@ournst.org>
Subject: Funeral time and date.
Reply-To: nepa...@gmail.com
नेपाली समाज टेक्सासको सदस्य सुमन कार्कीको(ईयूलेस निवासी) श्रीमती निनु कार्कीको उपचारको क्रममा निधन भएको खबरले नेपाली समाज टेक्सास परिवार स्तब्ध भएको छ ।
यस दुखद घडीमा नेपाली समाज टेक्सास उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान ईश्वरले गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछ ।Hughes Family Tribute Center9700 Webb Chapel Rd, Dallas, TX 75220Time 2PMJan 2nd Tuesday 2018
नेपाली समाज टेक्सास परिवार--Krishna Lamichhane