अनुरोध!!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Jan 27, 2017, 10:56:34 AM1/27/17
to our...@googlegroups.com
2008 देखी  नेपाली समाज टेक्सास का सक्रिय सदस्य श्री राजमणी चौधरी हाल सिकिस्त भई medical center of plano  Texas को सघन कक्षमा उपचाराथॅ छन।
लगभग दुई हप्ता देखी उपचाराथॅ चौधरीलाई नेपाली समाज टेक्सास को टोली ले अस्पताल मै गई  जानकारी लिएको छ।डाक्टर का अनुसार निजको अवस्था चिन्ताजनक
रहेको छ। निज चौधरीको माता पिता नेपाली समाज टेक्सास को पहलमा अमेरिका आऊदै हुनुहुन्छ ।

   
भेटका क्रममा नेपाली समाज  टेक्सासले चौधरीको बालबच्चाको लागी सामान्य सहयोग समेत गरेको छ।
 हाल पनि चौधरीको अवस्था स्थिर रहेकोले निजको नाममा भगवान संग प्रार्थना गरिदिनहुन अनुरोध गदॅछौ ।
        
         नेपाली समाज टेक्सास परिवार
        ( NST)

.

NST Admin

unread,
Jan 27, 2017, 1:22:34 PM1/27/17
to NST GOOGLE GROUP
--
Nepalese Society, TX
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7777
E-Mail: ad...@ournst.org
https://www.ournst.org
---
You received this message because you are subscribed to the Google Groups "Our NST" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to OurNST+un...@googlegroups.com.
For more options, visit https://groups.google.com/d/optout.
Reply all
Reply to author
Forward
0 new messages