आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
आगामी सोमबार (अगस्त १४ तारिख) परेको श्रीकृष्ण जन्माष्टमीका पावन उपलक्षमा
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा बिशेष कार्यक्रम आयोजना गरिने भएकोले यहाँहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं |
क्रयक्रम :
पूजा अर्चना, भजन किर्तन, श्रीकृष्ण लिला एवं महाप्रसाद
समय: साँझ ५:३० देखि ८:३० बजे सम्म
मिति: अगस्त १४ तारिख, सोमबार
--