From: NSA UTD <nsaa...@gmail.com>
Date: October 10, 2017 at 6:21:32 PM GMT+5:45
To: ad...@ournst.org
Subject: हार्दिक निमन्त्रणा
नमस्कार,
नेपाली विद्यार्थी संघ UT Dallas तपाईं र तपाईंको परिवारलाई हाम्रो नेपाली सांस्कृतिक कार्यक्रममा आमन्त्रण गर्न चाहन्छौं। कार्यक्रममा प्रवेश निशुल्क साथै खानाको पनि व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौं।
कार्यक्रमका आकर्षणहरु:
1) सामुहिक भोज
2) स्थानीय सीप देखि प्रदर्शन
मिति: Friday, October 13th, 2017
समय: 7:30 PM to 9:30 PM
स्थान: University of Texas at Dallas
800 W Campbell Rd, Richardson, TX 75080
थप जानकारीको लागि, कृपया ओजस्वी घिमिरे (214-803-4230) लाई सम्पर्क गर्नुहोस् |
धन्यवाद
नेपाली विद्यार्थी संघ UTD
https://www.facebook.com/events/1522299391163879/?ti=cl