आध्यात्मिक अन्तरक्रियामा हार्दिक आमन्त्रण !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Jul 17, 2017, 7:53:39 PM7/17/17
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
नेपाली सामाज टेक्सास (NST) र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को संयुक्त आयोजना
एवं आदरणीय गुरु श्री चिन्तामणि योगीज्यूको प्रमुख आतिथ्यत्यामा आज देखि हाम्रा बालबालिकाका लागि 
Spiritual and Cultural Summer Camp सुरुभएको छ | बालबालिकाको उत्साहजनक उपस्थितिले हामीलाई
थप उर्जा मिलेको छ |

आदरणीय गुरु श्री योगीज्यू डालसमा रहनुन्जेल उहाँको उपस्थितिको अधिकतम लाभ लिने उद्देश्य एवं अभिभाबकहरुको आग्रहमा भोलि साँझ ६ बजे एउटा आध्यात्मिक प्रवचनको आयोजना गरिने भएकोले यहाँहरुलाई उपस्थितिकालागी  हार्दिक आमन्त्रण गर्दछौं |
निम्न बिषयहरुमा प्रवचन केन्द्रित रहने छ भने केहि बिषयहरुमा Power Point Presentation समेत गरिने छ |

Topics:
1) Stress Management
2) Family Values
3) Emotional Intelligence
4) Self Management
5) The art of life

Time: 6 PM to 8 PM
Date: July 18, Tuesday
Venue: NCSC Temple Hall


कार्यक्रम पश्चात महाप्रसादको व्यवस्था गरिने छ |


नोट : Spiritual and Cultural Summer Camp का लागि केहि थप Volunteer  चाहिएकोले कृपया समय मिलाई उपस्थित हुन अनुरोध गर्दछौं |

--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages