तीज को दिन ( सेप्टेम्बर ४ तारिख ) स्वयंसेवा गर्न हार्दिक अनुरोध !

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Aug 30, 2016, 5:47:24 PM8/30/16
to our...@googlegroups.com
आदरणीय दाजुभाईहरु
नमस्कार !
हिन्दु नारीहरुको महान चाड हरितालिका (तीज) को दिन, सेप्टेम्बर ४ तारिख आइतबार
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा  हाम्रा दिदिबहिनिहरुका लागि पूजा गर्ने व्यवस्था मिलाइएको यहाँहरुलाई अबगत नै छ |
तीज पूजालाई ब्यबस्थित गरि सहज ढंगबाट तीज पूजा गर्ने व्यवस्था मिलाउन हामीलाई स्वयंसेवकहरुको जरुरि परेको हुँदा
यहाँहरुलाई सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं |

तल उल्लेखित वा आफुले चाहेको समयमा स्वयंसेवा गर्न इच्छुक दाजुभाईहरुलाई हार्दिक अनुरोध गर्दछौं |

मिति : सेप्टेम्बर ४ तारिख, आइतबार (भाद्र १९, २०७३)
समय : बिहान ८ बजे देखि दिउसो २ बजे सम्म
          दिउसो २ बजे देखि राति ९ बजे सम्म


थप जानकारीका लागि सम्पर्क :
रमेश पोखरेल : 817-629-6140
सुरेश पोख्रेल : 817-703-4828
हरि रेग्मी : 510-417-8907
NCSC office: 972-986-7779



--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779 (NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages