आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
हालै बसेको NCSC कार्यकारिणी समितिको बैठकले समितिमा रिक्त रहेका ४ जना सदस्यहरु मनोनयन गरेको छ |
NCSC को विधानमा नेपाली समाज, टेक्सस (NST) बाट दुई जना र बौद्ध धर्मालम्बी समुदायबाट दुई जना
कार्यसमितिमा प्रतिनिधित्व हुनुपर्ने प्राबधान अनुसार NST बाट श्री कमल सत्याल र श्री सन्तोष बिष्ट एवं
बौद्ध धर्मालम्बी समुदायबाट श्री स्वयम्भु शाक्य र श्री राम गमाललाई NCSC कार्यकारिणी समिति सदस्यमा मनोनयन गरिएको छ |
यो मनोनयन संगै NCSC कार्यकारिणी समिति (२०१७-२०१८) ले पूर्णता पाएको छ |
NCSC कार्यकारिणी समिति यसप्रकार रहेको छ |
१) अध्यक्ष्य - रमेश पोखरेल
२) उपाध्यक्ष - सीता सापकोटा (Communication and Compliance )
३) उपाध्यक्ष- मकर बज्राचार्य (Operation and Management)
४) महासचिब -सुरेशचन्द्र पोख्रेल
५) सचिब - केदार तिमिल्सिना
६)कोषाध्यक्ष - छबि चापागाईं
७)सह-कोषाध्यक्ष - शैलेन्द्र मानन्धर
८) सदस्य - धनन्जय ढकाल
९) सदस्य- भरत अर्याल
१०)सदस्य- दिनानाथ न्यौपाने
११)सदस्य-प्रविन गौतम
१२)सदस्य- कमल सत्यल
१३)सदस्य- सन्तोष बिष्ट
१४)सदस्य - स्वयम्भु शाक्य
१५)सदस्य -राम गमाल
--