आदरणीय डालस-फोर्टवोर्थ क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपाली महानुभावहरु, बुवा-आमा, दाजु-भाई तथा दिदी-वहिनीहरुमा
नमस्कार तथा विजया दशमी एवं शुभ-दीपावलीको हार्दिक मंगलमय शुभकामना !
इन्द्रेणी साँस्कृतिक संघ द्वारा यहि २०७३ सालको विजया दशमी तथा शुभ-दीपावलीको पावन अवसरमा यहि आउँदो अक्टोबर २२ तारिख ,२०१६ (शनिबार )का दिन शुभकामना आदान-प्रदान गर्ने कार्यक्रमको आयोजना गरिएको छ ! उक्त कार्यक्रममा आफ्ना सम्पूर्ण परिवार ,छरछिमेकी ,साथी-भाई तथा इस्ट-मित्रका साथ कर्यक्रममा सहभागी भईदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु |
स्थान:- 2016 W Grauwyler Rd
Irving,Tx 75061
(नेपाली मन्दिरको NST पार्टी हल)
मिति : अक्टोवर २२ तारिख २०१६
समय:- दिनको ४.०० बजे
प्रार्थी
तारा प्रसाद भूषाल
अध्यक्ष
इन्द्रेणी साँस्कृतिक संघ, टेक्सास |