Summer camp

0 views
Skip to first unread message

NST Admin

unread,
Jul 6, 2017, 12:32:59 PM7/6/17
to NST GOOGLE GROUP

ग्रिष्मकालिन शिविर 

आदरणीय डालासवासी तथा वरपर रहनु भएका दाजुभाई दिदीबहिनीहरू नमस्कार, 

नेपाली समाज टेक्सास को आयोजनमा लामो समय पछि आदरणीय गुरू श्री चिन्तामणी योगी द्वारा संचालन हुने नेपाली पाठशाला, समर क्याम्प (summer camp 2017) यही जुलाई १६(July 16th)देखी दुई हप्ता को लागी हुंदैछ।कृपया आफ्ना नानीबाबुहरूलाई समय मै भर्ना गरि सिट सुरक्षित गराउनु हुन अनुरोध छ।

कार्यक्रम सम्बन्धि अन्य जानकारी छिट्टै प्रकाशित गरिनेछ।


अध्यक्ष 

कृष्ण लामिछाने 

तथा 

नेपाली समाज टेक्सास परिवार


Sent from my iPhone
Reply all
Reply to author
Forward
0 new messages