हार्दिक आमन्त्रण !!!

0 views
Skip to first unread message

ncsc (नेपाली मन्दिर)

unread,
Nov 3, 2017, 10:02:45 PM11/3/17
to our...@googlegroups.com
डालसबासीमा खुशीको खबर 

हाल डालस भ्रमणमा आउनु भएका श्री तेन्जिंग लामा शेर्पा संग बुद्धिस्ट विचार र हाम्रो दैनिक जीबन सम्बधि प्रबचन कार्यक्रममा सहभागी भइ जीबनलाइ खुशी र तनाब मुक्त हुन हार्दिक अनुरोध गर्दछौ । लामाजी क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा ध्यान, रेकी र बुद्ध दर्शन सम्बन्धि अध्ययनका साथै तालिम पनि प्रदान गर्नुहुन्छ  । १३ बर्षको कलिलो उमेरमा आफ्नो जीबन बुद्ध, धर्म र संघलाइ समर्पण गर्नु भएका लामाले  भारतबाट थेरवाद र महायान बुद्ध दर्शन अध्ययन गरि नेपाल, भारत, चिली, र मेक्सिकोको विभिन्न शहरमा आफ्नो ज्ञान फैलाई सक्नु भएको छ । थप जानकारीको लागि सो कार्यक्रममा सहभागी भइ लाभ उठाउन हार्दिक अनुरोध गर्दछौ । 
 
स्थान:NCSC Party Hall
मिति: नोवेम्बर ५ तारिख (आइतबार) 
समय: दिनको १२:३०  बजे 


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages