Fwd: Funeral

0 views
Skip to first unread message

NST Admin

unread,
Aug 1, 2017, 7:52:39 PM8/1/17
to NST GOOGLE GROUP


Sent from my iPhone

Begin forwarded message:

From: Krishna Lamichhane <nepa...@gmail.com>
Date: August 1, 2017 at 6:51:52 PM CDT
To: NST Admin <ad...@ournst.org>
Subject: Funeral

हार्दिक समवेदना ।।

नेपाली समाज टेक्सास लाई फेरी अर्को दुख आइपरेको छ ।


युलेस निवासी श्री कृष्ण पौडेल का २६ बर्षिय श्रीमती आकृती बराल पौडेल को हिजो अल्पायुमै मृत्यू भएको छ।लगभग तीन महिना पहिले श्रीमान संगै बाँकी जिवन हासी खुशी बिताउन  ६ बर्षिय  छोरा कृष र ३ बर्षिय छोरी क्रिष्टिना सहित आउनु भएकि आकृतीको बिहीबार घरमै बसिरहेको अबस्थामा अचेत भई ढल्नु भएको थियो ।नजिकै को HEB Hospital मा उपचारकै क्रममा हिजो  डाक्टरको अथक प्रयास खेर गएपछि मृत घोषणा गरेको छ ।लगभग तीन बर्ष पहिले देखीनै श्री पौडेल युलेस मै हुनुहुन्थ्यो ।प्राण प्यारी श्रीमति गुमाउनु भएका पौडेल को दुखमा नेपाली समाज टेक्सास निज पौडेल र परिवार संगै छौ।पौडेल का ७५र ८०बर्षिय आमा बुबा हुनहुन्छ जो उहाँमाथि निर्भर हुनुहुन्छ ।नेपाल मा पोखराको पूम्दीभुम्दी  स्थाई घर भएका पौडेल परिवार र कलिला बालबालिकाको लागी सहयोग  र अन्तिम संस्कारका लागि आउनुहोस् एकपटक फेरी  हातेमालो गरौ।यस दुखद घडीमा सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान ईश्वरले गरून भनि नेपाली समाज टेक्सास परिवार प्राथना,र हार्दिक समवेदना प्रकट गर्दछ ।


(भोलि बिहान ११:०० बजे 

  

  Wednesday)

Hughes Funeral Homes 

9700 Webb Chapel Rd 

Dallas, TX 


मा अन्तिम संस्कारका गरिने जानकारी सम्बन्धित  सबैमा गराउन चाहन्छौं।


अध्यक्ष 

कृष्ण लामिछाने 


तथा नेपाली समाज टेक्सास परिवार

https://www.gofundme.com/please-help-late-akritis-family


Sent from my iPhone
Reply all
Reply to author
Forward
0 new messages