श्री स्वस्थानी ब्रतकथा यहि बिहिबार देखि आरम्भ !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Jan 10, 2017, 10:19:18 AM1/10/17
to our...@googlegroups.com
      !!!श्री स्वस्थानी ब्रतकथा !!!

हरेक वर्षको पौषशूक्ल पूर्णिमाको दिनदेखि शुरू भई माघशूल्क पूर्णिमाका दिनसम्म गरिने श्री स्वस्थानीपरमेश्वरी ब्रतकथा बिगतका बर्ष झै यसबर्ष पनि  श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा यहि जनवरी १२ तारिख (बिहीबार) देखि  फेब्रुअरी १० तारिख (शुक्रबार) सम्म प्रत्येक दिन साँझ ६ बजे श्री स्वस्थानी कथा बाचन सहित पूजा अर्चनाको कार्यक्रम हुने कुरा सहस्र जानकारी गराउदै  सम्पूर्ण भक्तजन दाजुभाई तथा दिदीबहिनीलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
 
ब्रतकथा बाचन : जनवरी १२ तारिख (बिहीबार) देखि प्रत्येक दिन
ब्रत समाप्ति:      फेब्रवरी १० तारिख , शुक्रबार
नित्य पुजा :        दिनको ११ बजे दैनिक
पुजा तथा कथा बाचन:  साझ ६ बजे प्रत्येक दिन 
   
साथै श्री स्वस्थानी पूजाको आरम्भ देखि समापन सम्मको कुनैपनि दिनमा तपाई यदि कर्ता बनि पूजा अर्चना एवं कथा वाचन गर्न चाहानु हुन्छ भने यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं |


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages