सूचना

0 views
Skip to first unread message

NST Admin

unread,
Nov 19, 2017, 3:41:16 PM11/19/17
to our...@googlegroups.com


सूचना! सूचना!! सूचना!!!


आदरणीय  टेक्सास बासी दाजुभाई तथा दिदीबहिनीहरू,
नमस्कार!
नेपाली समाज टेक्सास(NST) को आगामी २०१७-२०१९ को सदस्यता बितरण सुरू गरि सकिएको जानकारि गराउद छौ । सम्पूर्ण टेक्सासबासी दाजुभाई तथा दिदीबहिनीहरूमा सदस्यता नबिकरण तथा नयॉं सदस्यता लिनु हुन अनुरोध गर्दछौं ।
सदस्यता online मार्फत www.ournst.org बाट मात्र लिन सकिने छ ।
सदस्यता शुल्क:

सर्वसाधारण :-$२०

बिद्यार्थी एवं बरिष्ठ नागरिक(६० बर्ष भन्दा माथी):-$१०

सदस्यता समिति


NST


Reply all
Reply to author
Forward
0 new messages