घटस्थापना अक्टोबर १ तारिख !! मन्दिरमा जमराको राख्ने ब्यबस्था !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Sep 21, 2016, 11:03:19 PM9/21/16
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
आउँदै गरेको  महान चाड विजयादशमी  (बडादशैं ) -२०७३ को शुभ उपलक्ष्यमा यहाँहरुको उत्तरोत्तर प्रगति एवं सुस्वास्थको लागि श्री दुर्गा भवानीसंग हार्दिक प्रार्थना गर्दछौं |

आगामी अक्टोबर १ तारिख (आश्विन १५ गते ) शनिबार घटस्थापना परेको व्यहोरा जानकारी गराउँदै बिगतका बर्ष जस्तै यसपाली पनि श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा जमरा राख्ने व्यवस्था गरिने भएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौं |

तसर्थ मन्दिरमा जमरा राख्न चाहानुहुने महानुभाबहरुले यहि सेप्टेम्बर ३० तारिख शुक्रबार सम्ममा हामीलाई जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछौं | सम्पूर्ण सामग्रीको ब्यबस्थापन मन्दिरमै गरि पूर्ण धार्मिक बिधि र अनुष्ठान अनुसार जमरा राखिने जानकारी पनि गराउन चाहन्छौं |

सम्पर्क :
NCSC Office : 972-986-7779
Hari Regmi : 510-417-8907
Ramesh Pokhrel : 817-629-6140
Sita Sapkota : 469-682-8920

साथै, घटस्थापना देखि टिकाको दिन सम्म विभिन्न कार्यक्रमको आयोजना गरि दुर्गा पूजा गरिने जानकारी गराउँदै कार्यक्रमको बिस्तृत विवरण छिट्टै उपलब्ध गराउने व्यहोरा अनुरोध गर्दछौं |


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Ncsc (नेपाली मन्दिर)

unread,
Sep 26, 2016, 8:31:41 PM9/26/16
to our...@googlegroups.com
Reply all
Reply to author
Forward
0 new messages