आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
यहि मे २१ तारिख आइतबारका दिन श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा एकदिने बिष्णुपुराणका साथ श्री लक्ष्मीनारायण श्रीमुर्तीको प्राण प्रतिष्ठा गरिने भएकोले यहाँहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं |
कार्यक्रम : May २१ तारिख आइतबार
बिहान ९:३० बजे - श्री लक्ष्मीनारायण मुर्तिको प्राण प्रतिष्ठा
बिहान १०:३० बजेबाट ४ जना गुरुबाट बिष्णु पुराण पाठ
मध्यान्ह १२ बजे -आरति
अपरान्ह १२:१५ बजेबाट-कथा प्रबचन
दिउसो ३ बजे-महाप्रसाद वितरण
श्री लक्ष्मीनारायण श्रीमुर्तीका प्रायोजक श्री बिमल श्रेष्ठ र श्रीमती ममता श्रेष्ठ एवं श्री बिष्णु श्रीमुर्तीका प्रायोजक श्री थालाराज पन्त र सिताराम पन्त परिवार मुख्य कर्ता एवं महाप्रसाद प्रायोजक रहनु भएको छ
नोट : नियमित रूपमा भैरहेको योगा (बिहान ९:३० देखि ११ बजे सम्म) र भजन किर्तन यथास्तितिमा हुने छ |
--