NCSC को स्मारिका "दियो" का लागि रचना पठाउन अनुरोध !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Jan 4, 2017, 10:01:59 PM1/4/17
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
आगामी फेब्रुअरी महिनाको २५ तारिख सम्मपन्न हुन गैरहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) को औपचारीक उद्घाटनका अवसरमा प्रकाशित हुन गैरहेको स्मारिका "दियो" का लागि रचना पठाउन हार्दिक अनुरोध गर्दछु |
साथै रचना पठाउन चाहनुहुने महानुभाबहरुका लागि निम्न बिषयमा ध्यानाकर्षण गराउन चाहान्छु |
१) रचना- पूर्णतः गैर राजनीतिक हुनुपर्ने छ |
२) रचना-  हाम्रो भाषा, धर्म, संस्कृति, अध्यात्म, बिदेशमा हाम्रो रहन सहन र सामाजिक बिषयबस्तुमा केन्द्रित रहनु पर्ने छ|
३) रचना - लेख, कथा, कविता, संस्मरण, अनुभव वा अनुभूतिका रुपमा लेख्न सक्नुहुने छ |
४)रचना-  कुनै धर्म वा सम्प्रदाय, व्यक्ति वा संस्थालाई गाली गलौज गरेको हुन हुने छैन |
५) रचना- नेपाली वा अंग्रेजीमा लेख्न सक्नु हुने छ |
६) रचना -सकारात्मक सन्देश प्रबाह गर्ने खालको हुने छ |
७) नेपालीमा टाइप गर्न समस्या भएमा हस्तलिखित रचना समेत स्वीकार्य हुने छ |
तपाइको रचना यही जनवरी २० तारिख सम्म NCSC को इमेल- ad...@ourncsc.org  मा पठाई सक्नु पर्ने छ |

--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages