सोह्र श्राद्ध आगामी शनिबारदेखि सुरु !!!

0 views
Skip to first unread message

Ncsc (नेपाली मन्दिर)

unread,
Sep 14, 2016, 10:58:04 AM9/14/16
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
आगामी शनिबार (सेप्टेम्बर १७ तारिख) देखि सोह्र श्राद्ध शुरु हुँदै छ | यदि यहाँहरु आफ्ना पितृका नाममा श्राद्ध वा तर्पण गर्न चाहनु हुन्छ भने श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा बिशेष व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौं |
त्यसका लागि आवश्यक सामाग्रीहरु- जौं,तील,कुश, जनै, सुपारी आदि मन्दिरमा उपलब्ध गराइने छ |
साथै सोह्र श्राद्धको अन्तिम दिन September 30 तारिख शुक्रबार बिहान १० बजे मन्दिरमा सामुहिक श्राद्धको व्यवस्था मिलाइएको हुँदा इच्छुक महानुभावहरुले पहिले नै सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं |


मन्दिर हरेकदिन बिहान ९ बजे देखि मध्यान्ह १ बजे र साँझ ५:३० बजे देखि ८ बजे सम्म खुल्ला रहने छ |
शनिवार र आइतबार भने बिहान ९ बजे देखि साँझ
बजे सम्म खुल्ला रहने छ |

मन्दिरमा श्राद्ध गर्न चाहनुहुने महानुभाबहरुले पुर्व जानकारी गराउनु भएमा ब्यबस्थापन गर्न सहज हुने व्यहोरा अनुरोध छ |


थप जानकारीका लागि सम्पर्क:
NCSC office # 972-986-7779
हरि रेग्मी  # 510-417-8907
रमेश पोखरेल # 817-629-6140


--
Thank you.

Suresh C Pokhrel

General Secretary
Nepalese Cultural and Spiritual Center (NCSC)
2016 W. Grauwyler Rd, Irving, TX, 75061
Ph: 972-986-7779(NCSC Office) /
817-703-4828 (Cell)
E-Mail: ad...@ourncsc.org
http://ourncsc.org

Reply all
Reply to author
Forward
0 new messages