!!!श्री स्वस्थानी ब्रतकथा !!!
हरेक वर्षको पौषशूक्ल पूर्णिमाको दिनदेखि शुरू भई माघशूल्क पूर्णिमाका दिनसम्म गरिने श्री स्वस्थानीपरमेश्वरी ब्रतकथा बिगतका बर्ष झै यसबर्ष पनि श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा यहि जनवरी १ तारिख (सोमबार) देखि जनवरी ३१ तारिख (बुधबार) सम्म प्रत्येक दिन साँझ ६ बजे श्री स्वस्थानी कथा बाचन सहित पूजा अर्चनाको कार्यक्रम हुने कुरा सहस्र जानकारी गराउदै सम्पूर्ण भक्तजन दाजुभाई तथा दिदीबहिनीलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
ब्रतकथा बाचन : जनवरी १ तारिख (सोमबार) देखि प्रत्येक दिन
ब्रत समाप्ति: जनवरी ३१ तारिख , बुधबार
नित्य पुजा : बिहानको ११ बजे दैनिक
पुजा तथा कथा बाचन: साँझ ६ बजे प्रत्येक दिन
साथै श्री स्वस्थानी पूजाको आरम्भ देखि समापन सम्मको कुनैपनि दिनमा तपाई यदि कर्ता बनि पूजा अर्चना एवं कथा वाचन गर्न चाहानु हुन्छ भने यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं |
जनवरी १ देखि प्रारम्भ भै जनवरी ३१ तारिख समापन हुने श्री स्वस्थानी ब्रतकथामा हाल सम्म हामीलाई जानकारी प्राप्त कर्ताहरु :
जनवरी १, सोमबार (शुभारम्भ) : श्री धनन्जय / सकुन्तला ढकाल एवं कान्ति चापागाईं परिवार
जनवरी २, मंगलबार : श्री रमेश/ शशी पोखरेल परिवार
जनवरी ३, बुधबार : श्री सिता सापकोटा/ अच्युत थापा परिवार
जनवरी ५, शुक्रबार : श्री शिव काफ्ले/ समिर ज्ञवाली/ भानु खरेल परिवार
जनवरी ६ शनिवार : श्री मकर/ अनिता बज्राचार्य परिवार
जनवरी १३ शनिवार : श्री लक्ष्मी अधिकारी /निर्मला अधिकारी परिवार
जनवरी १५ सोमबार : देवी खरेल / रमिता श्रेष्ठ परिवार
यदि यहाँहरु पनि कर्ता बनि मन्दिरमा श्री स्वस्थानी ब्रतकथा बाचन एवं अर्चना गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नु होला |
सम्पर्क :
रमेश पोखरेल : 817-629-6140
हरि रेग्मी :510-417-8907