* नेपाली समुदायका समाचारहरुको सार. "सेरो फेरो'
* साप्ताहिक कुराकानी "एउटा कुरामा "न्यू योर्क बाट प्रकाशित हुने
पाछिक पत्रिका 'एभेरेस्ट टाइम्सका प्रधान संपादक आन्गछिरिंग शेर्पा संग
पत्रिकाको एक बर्से यात्राको बारेमा कुराकानी गर्ने छौ
* सामुदायिक सूचना र जानकारी हुने छ "हाट बजारमा"
* सृजनाका स्वरहरुमा हरी शर्मा,राम चन्द्र थापा र युबराज सिंह
कार्कीको कबिताहरू सुन्ने छौ
* साथमा सुन्ने छौ आनी छोइग डोल्मा,सुक्मित गुरुंग,प्रकाश श्रेष्ठ
र र नारायण गोपालका सुमधुर संगीत
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रिया लेख्नुहोस nepaliradio @gmail .com
हिमाली स्वरहरुका अन्य प्रस्तुतिहरू सुन्नुहोस
कथा संसार
जीबन यात्रा अनुभब,
आरोह अबरोह,
ओपन माइक
हिमाली स्वरहरू अनलाइन रेडियोका कार्यक्रमहरु सुन्नुहोस
--
Have a Happy listening !
हिमाली स्वरहरू रेडियो
www.nepaliradio.org
New York