~Please Listen Himali Sworharu,Nepali Songs & more Online Radio programs

0 views
Skip to first unread message

NepaliOnline Radio

unread,
Nov 18, 2009, 10:47:59 PM11/18/09
to NYC Nepali
हिमाली स्वरहरुको ११४औ श्रृंखलामा स्वागत छ .
Please visit http://www.nepaliradio.org to listen our online radio
programs.
आजको कार्यक्रममा समाबेश सामाग्रीहरु यस प्रकार छन

* समाचार मूलक प्रस्तुति “सेरोफेरो”
* Restaurant opportunities center (ROC -NY )का बोर्ड मेम्बर
शैलेश श्रेष्ठ संग रेस्टुरेंट मा काम गर्नेहरुको अधिकारको बारेमा गरिएको
कुराकानी सुन्ने छौ “एउटा कुरामा”
* र न्यू योर्कको सिटी हलमा “Paid Sick days “को लागी Nov . १७ मा
गरिएको प्रदर्सनमा उपस्थित बिभिन्न city council मेम्बरका बिचारहरू
सुन्ने छौ
* सृजनाका स्वरहरुमा बासुदेब घिमिरे एउटा गीत सुनाउदै हुनुहुन्छ
* साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत
हिमाली स्वरहरुको अन्य अनलाइन रेडियो कार्यक्रमहरु
सांगीतिक कार्यक्रम आरोह अवरोह
सुन्ने कथाहरुको संग्रह कथा संसार
जीबन यात्रा अनुभब
ओपन माइक
मेरो कथा मेरो गीत
हिमाली स्वरहरू नेपाली मन र नेपाली पनसंग नजिक
आफ्नो रचना सामग्री पठाउनुहोस nepal...@gmail.com



हिमाली स्वरहरू अनलाइन रेडियो
www.nepaliradio.org
New York

Reply all
Reply to author
Forward
0 new messages