गीत (नज्म) को पैरवीमा प्रस्तुत बहस:
नेपाली कविता क्षेत्रमा वर्तमानलाई गजलको बाढी आएको समय भनिदै आएको छ । बाढी नै हो भने त्यसको बेफाईदा के होला त भनेर गम खाँदा अर्थात् गजलको बाढीले अन्य विधालाई खडेरीमा त पारेको छैन भनेर सोच्दा झ्वाट्ट मलाई गीत विधाको सम्झना आयो । गद्य कविताको खासै खडेरी देखिदैन । तर गीत विधा भने उपेक्षित भएको छ भन्ने लाग्छ । हुन त नेपाली गीत विधा लोकप्रिय संगीतमा मात्र सिमित भएको पहिले देखि नै हो । साहित्यिक प्रयोजन (प्रकाशनार्थ भनौं न) को लागि धेरै कम गीत लेखिएका छन् । त्यस ईतिहासको लागि वर्तमान गजलको बाढी दोषी हुने कुरै भएन ।
तर गजलकारहरुको निम्ति गीत रचना गर्नु बढी सहज (गद्य कवि हरुको तुलनामा) हुने कुरा एक र कतिपय गजलकारहरुले गीतको लागि उपयुक्त हुने सामाग्रीलाई जानेर वा नजानेर जबर्जस्ती गजलमा लेखेको देख्दा भने गजलको बाढीले गर्दा गीत विधामाथि अन्याय हुन पुगेको देख्छु ।
मेरो यो भूमिकाको अभिप्राय के हो भने गजलकारले कुन सामाग्री गजल भन्दा गीतको लागि उपयुक्त हुन्छ भनेर हेक्का राख्नैपर्छ र त्यही अनुसार गीतमा पनि योगदान पुर्याउनुपर्छ भनेर बहस गर्नु ।
संक्षेपमा, बौद्धिकता युक्त वा प्रधान भएको र बहुकथा (multiple themes) भएको सामाग्री गजलको लागि उपयुक्त हुन्छ भने भावुकता प्रधान भएको र एकल-विषयी (monothematic) सामाग्री गीतको लागि उपयुक्त हुन्छ ।
अनि गीतमा पाईने आफुखुशी बहुल काफिया र बहुल बहरको स्वतन्त्रताले गर्दा यो गजल भन्दा बढी रचना सहज हुने कुरा त भनिरहन परेन ।
गीतमा अनगिन्ती प्रकारका काफिया र बहर ढाँचा प्रयोग हुनसक्छ । खास ढाँचालाई खास नाम दिने चलन चलेको छैन । तर पनि मेरो अनुभवमा AA, BBA, CCA, DDA ढाँचाको वा AA BBCCA DDEEA ढाँचाको गीत (स्मरण रहोस्, गजलको ढाँचा AA, BA, CA, DA.. हो) बढी चलनमा पनि छ र अन्य ढाँचा भन्दा बढी लयमैत्री पनि हुन्छन् ।
(तै तै ६ पंक्तिको AAAABB ढाँचाको शायरीको चाही नाम रहेछ, अहिले मैले बिर्से, ‘मसद्दस’ हो कि यस्तै केजाती नाम छ त्यसको)
AA, BBA, CCA, DDA ढाँचाको एउटा मेरो सर्वप्रिय मध्येको गीत हो नारायण गोपालले गाएको राममान ‘तृषित’ को गीत “मैले पुण्य मन पराएँ या पाप मन पराएँ” हो ।
मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मनपराएँ
जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि टिका समाउन सक्छ
नसोध मैले वरदान या श्राप मन पराएँ
तिमीसंग लिनु पनि छ तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ
अहा ! क्या कोमलता ! दृढता ! कन्फेसन ! समझ ! बोध ! अंगिकार ! के यस्तो गीत लेख्न एक गजलकारले हिच्किचाउनु पर्छ ?
अहँ, पर्दैन । निर्धक्क र आत्मगौरवताकासाथ लेखम गीत ।
बुँद रानाको गजल बारेको शब्द र फैजको ‘है और भी गम दुनियाँ मे मोहबब्त के सिवा’ लाई मिलाएर यो सम्जौटो लेखें है त मैले, सहकर्मी गजलकारहरुको निम्ति ।
नलेख्नु त नहुँदासम्म पो मनमा हलचल बाहेक
तर अरु पनि विधा छन् है श्रष्टा हो गजल बाहेक
दीपक खडका
AABB, CCB, DDB ढाँचाको एउटा गहन भावुक गीत । साहिर लुधियानवीको यो गीत एन. दत्तको minimal orchestra को संगीतमा महेन्द्र कपूरले गजबको कोमलताकासाथ गाएका छन् चलचित्र ‘धर्मपुत्र (1961) को लागि ।
यो गीतको छायांकन चाही अलि गरीब तालले र गीतको वजन वहन गर्न नसक्ने सन्दर्भमा भएको छ । त्यसैले video clip नहेर्नु होला, यदि गीतको सम्पूर्ण र विशुद्ध आनन्द लिनु छ भने ।
आँखा चिम्लेर आफैलाई नायक कल्पना गरी एउटा ठूलै ठाकठुक परेर विछोड भएकी प्रियतमसंगको पुनर्मिलनको सम्भावना बोकेको पहिलो भेटको रातमा प्रियतमले गुनासोको लामो फेहरिस्त प्रस्तुत गर्न लागेकै बेलामा तपाईले यो गीत गाएको कल्पना गर्नुहोस् । स्वर्गीय आनन्द प्राप्त गर्नुहुनेछ । शर्त, शब्द शब्दमा डुबेर, पग्लेर श्रवण गर्नुहोस् । सुविधाको लागि mp3 रेकर्ड यसै सन्देशसंग attached छ ।
आज की रात नहीं शिकवे शिकायत के लिये
आज हर लम्हा हर एक पल है मुहब्बत के लिये
रेशमी सेज है महकी हुई तन्हाई है
आज की रात मुरादों की बारात आई है
हर गुनाह आज मुक़द्दस है फ़रिश्तों की तरह
काँपते हाथों को मिल जाने दो रिश्तों की तरह
आज मिलने में न उलझन है न रुसवाई है
आज की रात ...
अपनी ज़ुल्फ़ें मेरे शाने पे बिखर जाने दो
इस हसीं रात को कुछ और निखर जाने दो
सुबह ने आज न आने की क़सम खाई है
आज की रात ...
________________________________________'मसद्दस' होईन 'मुसद्दस' रहेछ त्यस ढाँचाको नाम । उदाहरण यहाँ छ:
http://www.paklinks.com/gs/intikhaab/128853-musaddas-pen-hali.html
Deepak
On Mar 30, 1:57 pm, Deepak Khadka <deepakkha...@gmail.com> wrote:
> *गीत (नज्म) को पैरवीमा प्रस्तुत बहस:*
> *मैले पुण्य मन पराएँ या पाप मन पराएँ*
>
> *जे होस मैले तिमीलाई चुपचाप मनपराएँ*
>
> * *
>
> *जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ*
>
> *जब दागको रंगमा पनि टिका समाउन सक्छ*
>
> *नसोध मैले वरदान या श्राप मन पराएँ*
>
> * *
>
> *तिमीसंग लिनु पनि छ तिमीलाई दिनु पनि छ*
>
> *हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ*
>
> *यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ*
>
> अहा ! क्या कोमलता ! दृढता ! कन्फेसन ! समझ ! बोध ! अंगिकार ! के यस्तो गीत
> लेख्न एक गजलकारले हिच्किचाउनु पर्छ ?
>
> अहँ, पर्दैन । निर्धक्क र आत्मगौरवताकासाथ लेखम गीत ।
>
> बुँद रानाको गजल बारेको शब्द र फैजको ‘है और भी गम दुनियाँ मे मोहबब्त के
> सिवा’लाई मिलाएर यो सम्जौटो लेखें है त मैले, सहकर्मी गजलकारहरुको निम्ति
> ।
>
> *नलेख्नु त नहुँदासम्म पो मनमा हलचल बाहेक*
>
> *तर अरु पनि विधा छन् है श्रष्टा हो गजल बाहेक*
>
> दीपक खडका
शब्द पक्षमा टिप्पणीको हकमा, मलाई सबभन्दा सुन्दर लाग्ने चाही नेपाली ग्रामीण साहित्य र आधुनिक साहित्य दुबैको झल्को दिने शब्द-विन्यास हो ।
शब्द: माधव घिमिरे
गायिका: तारादेवी
संगीतकार: शिव शंकर ?
चलचित्र: मनको बाँध (वि.सं. २०३०)
फूलको थुङ्गा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला हे दाजै यो जिन्दगानीमा
झरीको पछि झुल्केको घाममा नीर सर्यो पहाडको
भर्खर प्रीती बसेको बेला पीर पर्यो बिछोडको
नहाँसु भने सखीलाई पीर मै हाँसु कसरी
रुउँला राती भनेर आँसु मै साँचु कसरी
रातमा मलाई हेर्दछ टोलाई पूर्वको ताराले
त्यो कान्तिपुरमा सपनाको पुर(?)मा सम्झ्यौ कि प्याराले
-------------------------------------------------
Deepak Khadka
बहुप्रतिभाशाली संगीतकार “आभास” का दश प्रिय गीतहरुको लिस्टो । पहिलो र दोश्रो चाही मेरो पनि बीस प्रिय गीतहरुमा पर्नु पर्दछ ।
http://www.myrepublica.com/portal/?action=news_details&news_id=3227
1. Pokhiyera ghamko jhulka - Narayan Gopal
Hari Bhakta Katuwal (lyrics), Ambar Gurung (music)
2. Mero yo geet ma jun murchana chha - Narayan Gopal
Hari Bhakta Katuwal (lyrics), Ambar Gurung (music)
3. Mero aakhalai rakhney fulbari chaina - Narayan Gopal
Ambar Gurung (music and lyrics)
4. Timile pani ma jastai maya diyera hera - Narayan Gopal
Bhim Birag (lyrics)
5. Samhalera rakha - Shanti Thatal
Ambar Gurung (music and lyrics)
6. Maya maile bolauna hunchha ki hundaina - Bacchu Kailash
Shanti Shah (lyrics)
7. Tara matrai hoina timilai - Premdhoj Pradhan
Kiran Kharel (lyrics)
8. Aulaharu chumera aulabhari salaam - Ambar Gurung
Bairagi Kaila (lyrics)
9. Marna baru garho hunna - Phatteman
Natikazi (lyrics and music)
10. Rituharuma timi - Arun Thapa
Rajendra Rizal (lyrics), Ram Thapa (music)
-------------------------------------------------------
गीतलाई पनि गजल सँगै
वहसको निमित्त प्रस्तुत गर्नुभएकोमा दीपक खड्काजीलाई धन्यवाद ! साथै वहाँको विचारबाट प्राप्त ज्ञानको निमित्त आभारी पनि छु । यस सम्बन्धमा आफ्ना विचारहरु र आफुले के गर्छु/गरेको छु भन्ने कुरा लिएर आएको छु म पनि ।
गीत र गजल लेख्ने कुरामा मैले पहिले गीत नै लेखेको हुँ र पछि मात्र गजल लेख्न थालेको हुँ र अझै पनि म निरन्तर गीतहरु लेख्ने गर्छु । गीत लेख्दाको आनन्द म त अलग्गै महसुस गर्ने गर्छु । जहाँ सम्म साहित्यिक प्रयोजनको निमित्त गीतहरु लेखिन छाडेको कुरा छ त्यस्मा मलाई पनि हिन्दी भाषाका
तथा अँग्रेजीका पनि निक्कै लामा लामा गीतहरु देख्दा यदाकदा खिन्न लाग्छ - हामी किन गीत त्यसरी लेख्दैनौ भनेर तर यो थिती बिगारिएको हिन्दी गीतकार संगीतकारहरुबाटै भएको हुनुपर्छ र हामीले त्यो अनुशरण गरेको हुनुपर्छ । हिन्दी सिनेमामा प्रयोग गर्न कुनै गीतकारले लेखेको गीतको आकार घटाएर छरितो पारेपछि र ससँगीत त्यसले वाहवाही पाएपछि गीतकारहरुलाई पनि बिथ्थामा किन लामो गीत लेखिरहने यति भए पुगिहाल्ने रहेछ नि भन्ने लाग्यो होला र गीत लेख्ने परम्परा नै बदलियो होला तर गीतको आकार लामो पनि हुनसक्छ भन्ने त हाम्रा दोहोरी लोकगीतहरुले पनि बताउँछन हामीलाई साथै लोप हुँदै गै रहेको बालन गीत , संगीनी गीतहरु र पश्चिम पहाडतिरको देउडा गीतहरु नै पनि पहिले पहिले लामा लामा गीतहरु बनिन्थे भन्ने प्रमाणहरु हुन् जस्तो लाग्छ मलाई । त्यस्तै देउसी गीत र भैलो पनि लामो कुनै कथालाई नै गीत बनाईएको हो भन्ने लाग्छ । भलै आज आईपुगेर गीतको परिभाषा भन्दा बाहिर पर्लान बालन , संगीनी तथा देउसी भैलोका गीतहरु तर हाम्रो आफ्नो गीतको सुरुवात त्यही हो कि जस्तो लाग्छ मलाई । लोकगीतमा हाक्पारे र दोहोरीहरु लेखिने नगरे पनि दिनभरी रातभरी गाउन सकिने गरेर बनाईने गीतहरु हुन् तर पनि हामी गीत लेख्दा छोटा नै लेख्छौं । र मलाई अर्को के पनि लागेको हो भने हामीले गीत लेख्दा पनि आफ्नो प्राचिन तथा परम्परागत ढँगका ( बालन , संगीनी ) गीतहरुलाई भसक्कै बिर्षेर हिन्दी भाषाकै गीतहरुको लेखन शैली जो पुस्तकका रुपमा भन्दा पनि , सिनेमा मार्फत साङ्गितिक रुपमा हामिसम्म धेरै आए , लाई नै पछ्याएका छौं । गीत आजभोली लेखिने झैं ८ हरफ , १० हरफ भए हुन्छ भन्ने मानसिकता बनिसकेको छ सायद हाम्रो । मैले पनि अहिले सम्म १२/१४ हरफ भन्दा लामो गीत लेखेको रहेनछु । पछिल्लो पटक मैले लेखेको गीत -कथा बन्यो यो जुनी तिमीलाई छुने रहर
नमरी पुरा हुँदैन होला तिम्रो हुने रहर ।
मर्दैन भन्छन यो माया उस्तै रहन्छ रे प्यास
यहि प्यास मेट्न आजै छाडिदिन्छु धर्तीको बास
तर पर्ख सडेर मलाई यै माटोमा बिलाउन देउ
बरु फूल भै अर्को जुनी चिहानमा पलाउन देउ ।
मेरो लासमाथी तिमीले चढाउन्नौ फूल थाहा छ
खसाएर आँसु म माथी गर्दैनौ भूल थाहा छ
तर फूल भएर म फूल्दा सँसार लोभिनेछ
कसैले त टिपेर एक थुँगा तिमिलाई नै दिनेछ ।
शिउरिँदा केशमा त्यही फूल मायाले छातीमा टाँस्दा
तिम्रै भएर म हाँस्छु त्यही फूलमा तिमीले हाँस्दा
जब चुम्ने छौ प्रेम पोखेर त्यही फूल तिमी ओठैमा
मेटिनेछ यो मेरो प्यास रित्तो भए नि बोटैमा ।
दीपकजी,
यो प्रयोगात्मक गीत-सभामा तपाई यस्तो सुन्दर गीतका साथ प्रथम प्रस्तोता हुनुभएकोमा सलाम टक्र्याएँ है ।
आसा छ, यसले अन्य सहश्रष्टा मित्रहरुलाई पनि प्रोत्साहन गर्नेछ ।
अनि तपाईको टिप्पणीहरु उत्तिकै मननिय र ग्रहणिय छन् ।
नेपाली गीतको अवस्थाबारे मेरो पनि उत्तिकै असन्तुष्टी र गुनासाहरु छन् । मेरो सबभन्दा ठूलो गुनासो चाही एकातिर सांगीतिक फाँटमा स्तरहिन गीतहरुको अनवरत वर्चस्व रहनु अर्कोतिर प्रतिभाशाली साहित्यकारहरु भने त्यहाँबाट टाढै रहनु हो । हुन त यो कुरा सबै व्यावसायिक कलाक्षेत्रमा (जस्तो चलचित्र साहित्य भयो) लागु हुन्छ ।
साहित्यिक प्रतिभाहरु उनीहरुको अतिआवश्यकता भएको व्यावसायिक क्षेत्रमा किन अनुपस्थित रहे त भनेर सोच्छु कि म, अनि लाग्छ कतै त्यो ठामलाई सम्माननिय नसोचेका त होईनन् । योग्य गजलकारहरु गीत लेख्न त्यसै गरी हिच्किचाउदा होलान् कि भनेर मैले यो हाम्रो सानै सभामा भए पनि घचघच्याउन खोज्या हो । हेरम् ।
गीतको लागि पुन: एकपटक धन्यवाद र अन्य साथीहरुलाई पनि गीतप्रतिको आफ्नो प्रेम प्रमाणित गर्न आह्वान गर्दछु । रे क्या ।
दीपक खडका
गीतलाई पनि गजल सँगै
हे समस्त मुनी हो, कुमारजीले क्लिष्टता भर्सेज सरलताको बारेमा जो टिप्पणी आज्ञा गर्नुभयो, त्यसमा बडो दिव्य ज्ञान छ ।
वास्तवमा साहित्यको श्रृष्टि नै सरलता र सरसता जस्ता रजोगुण भएका गीत विधाबाट भएका हुन् । सत्ययुगमा सरल काव्य नै साहित्य थियो साहित्य नै सरल काव्य थियो र यो जगतप्रिय थियो । द्वापरयुगमा गएर जब काव्यमा क्लिष्टता आउन थाल्यो तब यो आम मनुष्यहरुबाट त्यजित हुँदै गयो । कलियुगमा गएर काव्यले लयात्मकता समेत गुमाएर गद्य-कविताको अवतार धारण गरेपछि त यो बिक्दै नबिक्ने साहित्य बनिगो । पृथ्वीभरीका bestseller साहित्यको समुहमा poetry को कति हिस्सा छ ? लगभग शुन्य ।
लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ बाहेक अरु कृतिहरुको माया छैन किन भने होलान् (विचार नगरीकन आवेशमा भनेको वा अन्यथा भनेकोमा श्रुतिभ्रम भएको हुनसक्ने सम्भावना बाहेक) भनेर सोच्दा उनले जे देखे त्यही भने भन्ने लाग्छ । ‘मुनामदन’ सारा दुनियाले किन्यो, पढ्यो, आँसु बगायो, तड्पियो, मन परायो र यस्तै कृति अरु पनि पढ्न पाईयोस् भनेर कामना गर्यो । तर अरु बडेबडे काव्यहरु ? १-२ समालोचक बाहेक कसैले पढिदिएनन् । पुस्तकालयको दराजमा राखेर हाम्रो साहित्य पनि धनी छ भन्न थोडै लेख्ने हो पुस्तक ? माफ पाम है, म आफै आवेशमा आएछु । विविधता त जीवन हो नि, जीवनको आवश्यकता हो । समालोचक र साहित्यका विद्यार्थीको लागि मात्र कामलाग्ने साहित्य पनि चाहिन्छ चाहिन त ।
कुरो कता पुग्यो खै । तर मैले भन्न चाहेको के भने क्लिष्ट साहित्य भनेको असल दर्जाको साहित्य र सरल साहित्य भनेको कमसल दर्जाको साहित्य भन्ने जुन अघोषित मान्यताको फन्दामा हामी परेका छम्, त्यसबाट मुक्त हुनैपर्छ ।
गजल र गीतको तुलनाको हकमा पनि त्यही लागु हुन्छ । गजलमा शेरमा हुनैपर्ने संक्षिप्तताको कारणले जुन स्वत: उत्पन्न सापेक्षिक जटिलता हुन्छ, र गीतमा उपलब्ध space को कारण वाञ्छनिय हुन जाने जुन सरलता हो, त्यसको आधारमा गीत विधालाई गजल विधा भन्दा कमसल कोटीको साहित्य मान्नुहुँदैन । यत्ति हो मेरो निवेदन ।
र अब हाम्रो आफ्नै उदाहरणबाट भन्न सकिन्छ, कस्ले भन्छ गीतलाई कमसल दर्जाको साहित्य ?
(१) दीपक जडित:
कथा बन्यो यो जुनी तिमीलाई छुने रहर
नमरी पुरा हुँदैन होला तिम्रो हुने रहर ।
मर्दैन भन्छन यो माया उस्तै रहन्छ रे प्यास
यहि प्यास मेट्न आजै छाडिदिन्छु धर्तीको बास
तर पर्ख सडेर मलाई यै माटोमा बिलाउन देउ
बरु फूल भै अर्को जुनी चिहानमा पलाउन देउ ।
मेरो लासमाथी तिमीले चढाउन्नौ फूल थाहा छ
खसाएर आँसु म माथी गर्दैनौ भूल थाहा छ
तर फूल भएर म फूल्दा सँसार लोभिनेछ
कसैले त टिपेर एक थुँगा तिमिलाई नै दिनेछ ।
शिउरिँदा केशमा त्यही फूल मायाले छातीमा टाँस्दा
तिम्रै भएर म हाँस्छु त्यही फूलमा तिमीले हाँस्दा
जब चुम्ने छौ प्रेम पोखेर त्यही फूल तिमी ओठैमा
मेटिनेछ यो मेरो प्यास रित्तो भए नि बोटैमा ।
(२) स्वयंवर लामा:
मिरमिरेमा ताराहरु झर्न बाँकी रहेछ
पँध्यरोमा खाली गाग्री भर्न बाँकी रहेछ ।
आशाहरु संगालेर जीवन सझाई राख
घाम संगै टाकुरामा पाईला चढाई राख
दिन ढलेर के हुन्छ र रात आउँछ भने
तिमी पनि जुनेलिमा साथ आउँछ भने ।
मिरमिरेमा...................
बाटोहरु भात्किएका छन सम्हालेर जानु
मनहरु छुट्टीन्छ कि अंगालेर लानु
सुखको भर नपर दु:ख हाम्रो साथी हुन्छ
माटोको माया हाम्रो छाती भन्दा माथि हुन्छ ।
मिरमिरेमा ताराहरु झर्न बाँकी रहेछ
पँध्यरोमा खाली गाग्री भर्न बाँकी रहेछ ।
(३) कुमार सिंखडा:
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी
काँडा नहुँदा फूल ठुँग्न चुच्चेहरुको ताँती
चर्क्यो छाती छड्क्यो मुटु तरङ् नानाभाँती
पीडा होला आँसु होला यही हो जिन्दगानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी
आसा थियो रहर जोश माया बुन्नु थियो
इन्द्रधनुष संसार जोड्ने हात जोडी थियो
मायाको घर जगमै फुट्यो छातीभरि भाला
च्यातिएको मन सिउने पाइनौ झुम्रो टाला
काल फिरे साल फिरे मन फिर्ला सानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी
लुक्यो घाम हाँगा झुक्यो सुनसान वनपाखा
एकनास बजिरह्यो पिरतीको भाखा
रात रहे अग्रासै हो, फिर्ला अरु गीत
रोदीघरको दोहोरीमा गाए संगीसित
घाउ सुकी खाटा लाग्ला भुल्ने सबको बानी
कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी
__________________________
Deepak Khadka
आसा छ, सर्जक मित्रहरु गीतका कोसेली लिएर पाल्नुहुनेछ नै । अहिलेलाई साहिर लुधियानवीको दुईटा मलाई साह्रै मन परेका गीतहरु राख्दैछु । गीतका भावहरुले त तपाईलाई छुने नै छ, काफियाबन्दीमा पनि ध्यान दिनुहोला । किसिम किसिमका काफियाबन्दी आविष्कार गर्न सकिन्छ भन्ने पाठ ग्रहण गर्नुहुनेछ नै ।
एउटा पधेंरो गफ सुनाईहालम्, साहिर लुधियानवी 59 वर्षको उमेरमा 1980 मा अविवाहित नै स्वर्गिय भएका हुन् । दुई दुई वटा असफल प्रेम adventure भने गरेका रहेछन् उनले । उनको गीतबाट अक्सर उठ्ने मौन चित्कार र क्षणका किर्तनहरुमा उनको जीवनको छाया पनि पक्कै छ क्या ।
Film: Waqt (1965)
Music: Ravi
Lyrics: Sahir Ludhianvi
Singer: Asha
आगे भी जाने न तू, पीछे भी जाने न तू
जो भी है, बस यही एक पल है
अन्जाने सायों का राहों में डेरा है
अन्देखी बाहों ने हम सबको घेरा है
ये पल उजाला है बाक़ी अंधेरा है
ये पल गँवाना न ये पल ही तेरा है
जीनेवाले सोच ले यही वक़्त है कर ले पूरी आरज़ू
आगे भी ...
इस पल की जलवों ने महफ़िल संवारी है
इस पल की गर्मी ने धड़कन उभारी है
इस पल के होने से दुनिया हमारी है
ये पल जो देखो तो सदियों पे वारि है
जीनेवाले सोच ले यही वक़्त है कर ले पूरी आरज़ू
आगे भी ...
इस पल के साए में अपना ठिकाना है
इस पल की आगे की हर शय फ़साना है
कल किसने देखा है कल किसने जाना है
इस पल से पाएगा जो तुझको पाना है
जीनेवाले सोच ले यही वक़्त है कर ले पूरी आरज़ू
आगे भी ...
Film: Gumraah (1963)
Music: Ravi
Lyrics: Sahir Ludhianvi
Singer : Mahendra Kapoor
चलो इक बार फिर से, अजनबी बन जाएं हम दोनो
चलो इक बार फिर से ...
न मैं तुमसे कोई उम्मीद रखूँ दिलनवाज़ी की
न तुम मेरी तरफ़ देखो गलत अंदाज़ नज़रों से
न मेरे दिल की धड़कन लड़खड़ाये मेरी बातों से
न ज़ाहिर हो तुम्हारी कश्म-कश का राज़ नज़रों से
चलो इक बार फिर से ...
तुम्हें भी कोई उलझन रोकती है पेशकदमी से
मुझे भी लोग कहते हैं कि ये जलवे पराए हैं
मेरे हमराह भी रुसवाइयां हैं मेरे माझी की
तुम्हारे साथ भी गुज़री हुई रातों के साये हैं
चलो इक बार फिर से ...
तार्रुफ़ रोग हो जाये तो उसको भूलना बेहतर
ताल्लुक बोझ बन जाये तो उसको तोड़ना अच्छा
वो अफ़साना जिसे अंजाम तक लाना ना हो मुमकिन
उसे एक खूबसूरत मोड़ देकर छोड़ना अच्छा
चलो इक बार फिर से ...
____________________
Deepak Khadka
साहित्यका मल्टी साधक मित्रहरुमा पुन: नमस्कार । गजल समुहमा फेरी म उपस्थित हुन आएको छु दोस्रो गीत लिएर ।
दीपक जडित जी, दीपक खड्का जी, मवी जीको inspiration र सुर्यराज गिरी जी, कुमार जी को जाँगर् र गीत् प्रतिको चासो देखे पछि गीत् लेख्न मलाइ पनि भित्रै बाट कुत्कुत्याएर आयो । गीत् चाहिँ भयो कि भएन भलै मेरो दोस्रो गीतको रुपमा यो पेश गर्दै छु । कृपया प्रतिकृया दिनु भै सुधार्ने मौकाको अपेक्षा गर्द छु ।
ओईली जाने फूलको थुंगा हातमा समाई हेरी रहेँ
कहिले आउँछ त्यो दिन भन्दै तिम्रो बाटो कुरी रहेँ कुईनेटोमा पहिरो झरि खोला छेकियो कि
जंघार तर्न नसकेर बाटो रोकियो कि क्षितिजको ओझेलमा आउँदै जस्तो देख्छु घुम्तिहरुको गुनासोमा एउटा गीत लेख्छु ओईली जाने....... खोला नाला सुसाउँदा बोलाए झैं लाग्छ
वन पाखा तिम्रै निम्ती टोलाए झैं लाग्छ राती फूली रातमै झर्ने पारीजातको फूल हो कि तिम्रो बाटो कुरी बस्नु कतै मेरो भूल हो कि ओईली जाने फूलको थुंगा हातमा समाई हेरी रहेँ
कहिले आउँछ त्यो दिन भन्दै तिम्रो बाटो कुरी रहेँ स्वयंम्बर सिंह लामा
|
स्वयंबर(स्वयंम्बर पक्कै भूलवश लेख्नुभयो होला) जी ,
राम्रो लाग्यो तपाईंको यो गीत
। दोश्रो गीत भन्नुभएको छ नि ? लेखेकै दोश्रो हो कि ? यता प्रस्तुत दोश्रो हो ? यता प्रस्तुत दोश्रो हुन सक्ने अनुमान गरेँ मैले त । तपाईंले पारीजात फूलको चर्चा गर्नुभएको रहेछ गीतमा त्यसले मलाई पनि पारीजात बोट (मेरो घरको आँगनमा थियो ) को र पारीजात फूलसँग जीवनलाई दाँजेर लेखेको गीतको सम्झना गरायो त्यसैले त्यही गीत टाँस्न मात्र उपस्थित छु यतिखेर -(
यहाँ मैले यौटा कुरा के ख्याल गरेँ भने यौटा प्रक्रियामा हुने कुराहरुलाई हामी अलग अलग ढँगले कसरी बयान गर्दारहेछौं - स्वयंबरजीले पारीजातलाई राती फूली रातमै झर्ने लेख्नुभएको छ जुन बढि यथार्थ देखिन्छ मैले भने राती झरेको देखिँन तर बिहान उठ्दा झरिसकेको थियो भने जसरी लेखेको रहेछु । ) भन्थ्यौ तिमी फूल हो जीवन बल्ल आज मैले मानें
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
दुई दिनको जिन्दगीलाई ब्यर्थै नष्ट गरिगयौ
मुटुभित्र झुसी पारी बिरह त भरीगयौ
आँखिरी त दुईदिनको चोला हो यो मरीजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
पिरहरु भोलि रुँला भन्थ्यौ आज हाँस्नुपर्छ
के थाहा र भोली कस्तो कर्म खेपी बाँच्नुपर्छ
किन यती हतार भयो सारा खुशी तरी जाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
हिउँ जस्तै रै'छ जीवन घाम लागे पग्लिजाने
सम्झना नै सँधै सँधै हिमालझैं अग्लीजाने
घाउ दियौ सम्झँदैमा आँखाहरु भरीजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
यो गीतलाई रामकृष्ण ढकालले स्वर दिनुभएको छ यिनै गीतहरुको बारेमा थप कुराहरु अघिल्लो पटकको विचारसँग जोड्दै साथै गीत सुनाउने प्रवन्धका साथ
फेरी पछि आउने नै छु ।समुहमा चाँही दोस्रो प्रस्तुत गीत हो दीपक जी । यो भन्दा पहिले पनि केही गीतहरु लेखेको छु । जाँगर चल्दा गीत लेख्न थालेको चाहिँ वि. सं. २०५० साल बाटै हो ।
गजल र गीत लेखनमा सुक्ष्म भिन्नता के पाएँ भने गीतमा गजलको मतला शेरहरुलाई जस्तै: AA, BBA, CCA, DDA कोआधारमा जोडदै लगेपछि गीत बनी हाल्दो रहेछ । गजलमा जस्तो
मिस्रा ए-सानी र मिस्रा ए-उलाको आन्तरिक सम्बन्ध तथा काफिय चयनमा ध्यान् दिई रहनु नपर्ने सरल तर भावनालाई प्रस्त रुपमा प्रस्तुत् गर्न सक्ने बिधाको रुपमा पाएँ । यसो भनि रहँदा गीतलाई हल्का बिधाको रुपमा लिएको सन्देह नहोस् । मैले गजल लेखन र गीत लेखनको तुलनामा मात्रै आफुले गरेको अनुभवको अनुभुतीलाई पस्केको मात्रै हुँ । यस्तो कुराहरुमा म अझै अल्पज्ञानी नै छु है । -स्वयंबर
|
|
|
|
|
गीत विधाको चर्चाको श्रृङ्खला नटुटोस् भनेर पनि, अनि मेरा केही प्रिय हिन्दी गीतहरुद्वारा गीतका विभिन्न ढाँचाहरुमा र गुणवत्तामाथि प्रकाश पार्न पनि, ७ वटा गीतहरु टाँसेको छु । स्वीकार गर्नुहोला ।
यी सबै गीतहरु उत्कृष्ट शब्द-संयोजन, उत्कृष्ट संगीत संयोजन र उत्कृष्ट स्वरमा अंकन भएका छन् । म त जति सुने पनि अघाउँदिनँ । हरेक गीतसंगै मेरा केही व्यक्तिगत टिप्पणीहरु पनि संलग्न छन्, पढ्नुहोला ।
र कसैलाई यी गीतका श्रव्य file चाहिन्छ भने व्यक्तिगत सन्देश पठाउनुहोला है ।
१. बावरा मन देखने चला एक सपना
यो गीतले त पागलै बनाउँछ । गीतै पागलपन (व्यापक अर्थमा) को बारेमा हो । कलात्मक धारको सिनेमा “हजारों ख्वाहिशें” मा यो बडा कलात्मक ढंगले पार्श्वगीतको रुपमा अंकन गरिएको छ । सिनेमाको एउटा दृश्य त यस्तो छ, तपाई सात दिन भात खान सक्नुहुनेछैन । कलात्मक सिनेमामा रुची छ भने यो सिनेमा नछुटाउनुहोला । निर्देशक सुधीर मिश्रको सबै सिनेमा हेर्नै पर्ने सिनेमा हुन् ।
Film: Hazaaron Khwahishein Aisi (2005)
Music: Shantanu Moitra
Lyrics: Swanand Kirkire
Singer: Swanand Kirkire
बावरा मन देखने चला एक सपना
बावरे से मन की देखो बावरी हैं बातें
बावरी सी धड़कने हैं बावरी हैं साँसें
बावरी सी करवटों से निंदिया दूर भागे
बावरे से नैन चाहें बावरे झरोखों से
बावरे नज़ारों को तकना
बावरे से इस जहाँ में बावरा एक साथ हो
इस सयानी भीड़ में बस हाथों में तेरा हाथ हो
बावरी सी धुन हो कोई बावरा इक राग हो
बावरे से पैर चाहें बावारे तरानों के
बावरे से बोल पे थिरकना
बावरा सा हो अंधेरा बावरी ख़ामोशियाँ
थरथराती नोह ?? मद्धम बावरी मदहोशियाँ
बावरा एक घूँघटा चाहे हौले हौले दिन बताये
बावरे से मुखड़े से सरकना
२ मैं एक सदी से बैठी हूँ
चलचित्र ‘लेकिन’ संगीतको एउटा masterpiece हो । तर संगीतको लागि मात्र । यसलाई म लताको अन्तिम परिपूर्ण गायन भन्छु । त्यसयता उनको स्वरमा बुढ्यौली र परिश्रम परेको स्पष्ट सुन्न सकिन्छ । र शब्दको बारेमा त के भन्नु ? विरह, निरासा र गुनासोको उत्कृष्ट काव्याभिव्यक्ति !
Film: Lekin (1990)
Music: Hridaynath
Lyrics: Gulzar
Singer: Lata
मैं एक सदी से बैठी हूँ
इस राह से कोई गुज़रा नहीं
कुछ चाँद के रथ तो गुज़रे थे
पर चाँद से कोई उतरा नहीं
मैं एक सदी से बैठी हूँ ...
दिन रात के दोनो पहिये भी
कुछ धूल उड़ा कर बीत गये
मैं मन आँगन में बैठी रही
चौखट से कोई गुज़रा नहीं
मैं एक सदी से बैठी हूँ ...
आकाश बड़ा बूढ़ा बाबा
सब को कुछ बाँट के जाता है
आँखों को निचोड़ा मैं ने बहुत
पर कोई आँसू उतरा नहीं
मैं एक सदी से बैठी हूँ ...
३. चलते-चलते यूँ ही कोई मिल गया था
चलचित्र “पाकीजा” का यी अत्यन्त लोकप्रिय गीतहरुको के बयान गरिरहनु पर्यो र ।
Film: Paakeezaah (1971)
Music: Naushad
Lyrics: Kaifi Azmi
Singer: Lata
चलते-चलते यूँ ही कोई मिल गया था सर-ए-राह चलते-चलते
वहीं थमके रह गई है मेरी रात ढलते-ढलते
जो कही गयी न मुझसे वो ज़माना कह रहा है
के फ़साना बन गयी है मेरी बात टलते-टलते
शब-ए-इंतज़ार आख़िर कभी होगी मुख़्तसर भी
ये चिराग़ बुझ रहे हैं मेरे साथ जलते-जलते
४. मौसम है आशिकाना
Film: Paakeezaah (1971)
Music: Naushad
Lyrics: Kamal Amrohi
Singer: Lata
मौसम है आशिक़ाना
ऐ दिल कहीं से उनको ऐसे में ढूँढ लाना
कहना के रुत जवां है, और हम तरस रहे हैं
काली घटा के साये, बिरहन को डँस रहे हैं
डर है न मार डाले सावन का क्या ठिकाना
सूरज कहीं भी जाए तुम पर न धूप आए
तुमको पुकारते हैं, इन गेसुओं के साए
आ जाओ मैं बना दूँ पलकों का शामियाना
फिरते हैं हम अकेले, बाँहों में कोई ले ले
आख़िर कोई कहाँ तक, तनहाइयों से खेले
दिन हो गए हैं ज़ालिम रातें हैं क़ातिलाना
ये रात ये ख़मोशी ये ख़ाब से नज़ारे
जुग्नू हैं या ज़मीं पर, उतरे हुए हैं तारे
बेख़ाब मेरी आँखें मदहोश है ज़माना
५ दिल की आवाज़ भी सुन मेरे फ़साने पे न जा
गजबको courting र persuaation.
Film: Humsaya (1968)
Music: O P Nayyar
Lyrics: S H Bihari
Singer: Rafi
दिल की आवाज़ भी सुन मेरे फ़साने पे न जा
मेरी नज़रों की तरफ़ देख ज़माने पे न जा
इक नज़र फ़ेर ले जीने की इजाज़त दे दे
रूठने वाले वो पहली सी मुहब्बत दे दे
इश्क़ मासूम है, इलज़ाम लगाने पे न जा
वक़्त इनसान पे ऐसा भी कभी आता है
राह में छोड़के साया भी चला जाता है
दिन भी निकलेगा कभी, रात के आने पे न जा
मैं हक़ीक़त हूँ ये इक रोज़ दिखाऊँगा तुझे
बेगुनाही पे मुहब्बत की रुलाऊँगा तुझे
दाग दिल के नहीं मिटते हैं मिटाने पे न जा
६. वो हसीन दर्द दे दो
चिनियाँ musical arrangement भएको संगीत छ यसमा, एकदम कर्णप्रिय । र शब्दमा छ उत्तिकै defeating courting .
Film: Humsaya (1968)
Music: O P Nayyar
Lyrics: S H Bihari
Singer: Rafi
वो हसीन दर्द दे दो, जिसे मैं गले लगा लूँ
वो निगाह मुझपे डालो, कि मैं ज़िंदगी बना लूँ
मैं तुमसे मांगती हूँ, ज़रा अपना हाथ दे दो
मुझे आज ज़िंदगी की, वो सुहागरात दे दो
जिसे लेके कुछ न मांगूं, और मांग में सजा लूँ
मेरी आरज़ू तो देखो, तुम्हें सामने बिठा कर
कभी दिल के पास लाकर, कभी दिलरुबा बना कर
कोई दास्तान सुन लूँ, कोई दास्तां सुना लूँ
मैने प्यारके आलावा कभी तुम से कुछ न माँगा
तुम्हे जाने क्या समझकार मैने हर कदम पे चाहा
मेरा आज फैसला हैं तुम्हे हमसफर बना लूँ
७ प्रिये प्राणेश्वरी, हृदयेश्वरी
मैले जिन्दगीमा सबभन्दा बढी गाएको गीत हो भन्दा हुन्छ यो ;-) honestly !
Film: Hum Tum Aur Woh (1971)
Music: Kalyanji-Anandji
Lyrics: Varma Malik
Singer : Kishore
प्रिये प्राणेश्वरी, हृदयेश्वरी
यदि आप हमें आदेश करें तो
प्रेम का हम श्रीगणेश करें
ये चक्षु तेरे चंचल चंचल
ये कुंतल भी श्यामल श्यामल
ये अधर धरे जीवन ज्वाला
ये रूप चन्द्र शीतल शीतल
ओ कामिनी प्रेम विशेष करें
हो संचित पुँण्यों की आशा
सुन व्यथित हृदय की मृदु भाषा
सर्वस्व समर्पण कर दें हम
करो पूर्ण हमारी अभीलाषा
गज गामिनी दूर क्लेश करें
हम भ्रमर नहीं इस यौवन के
हम याचक हैं मन उपवन के
हम भाव पुष्प करते अर्पण
साकार करो सपने मन के
मन मोहिनी मन में प्रवेश करें
*** *** *** *** *** *** ***
शब्द, संगीत, स्वर: आभास
Note the rhyme scheme: XA, BBA, CCA
गोधुलीमा हिंड्ने एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो आफै फेरिएछ
मझेरीको अँध्यारोलाई खाल्टो खनी पुर्छु भन्थ्यो
उनी आउने पूर्णिमालाई जुनीभरी कुर्छ भन्थ्यो
अध्यारोको अंगालोमा आफै बेरिएछ
मौसम साह्रै उजाडियो पालुवा झै झुल्छु भन्थ्यो
मेरो जन्म मेरो होईन अरु निम्ति फुल्छु भन्थ्यो
पुरानो त्यो हिसाब किताब सबै केरिएछ
Audio:
http://www.4shared.com/file/100045954/740be972/Aavaas_-_Godhulima_Hidne_Eutaa_Jiundo_Manchhe.html
A news piece:
http://www.nepalitimes.com.np/issue/2005/04/01/Review/9851
On Apr 17, 5:29 pm, Deepak Khadka <deepakkha...@gmail.com> wrote:
> a beautiful Ghazal-like rendition by Taradevi. Enjoy !
>
> Does anybody know who the music composer and lyricist are ?
>
> http://www.4shared.com/file/99798069/210ab989/Taradevi_-_Nind_Na_Aaye...
>
> Note the rhyme scheme (AA, BBA, CCA).
>
> नींद नआए जस्तै तिम्रो याद नआओस्
> चाँदनीले सताउने रात नआओस्
>
> सके हुन्थ्यो आफुलाई आफैबाट छल्न
> धुँवा बनी बाँच्नु भन्दा बत्ती भई जल्न
> यस्तो जिन्दगीको कुनै स्वाद नआओस्
>
> हरेक खुशी आँसु बन्छ हरेक आँसु गीत
> आफ्नै छाँया शत्रु पनि आफ्नै छाँया मीत
> अब कुनै खुशी मेरो साथ नआओस्
>
> Deepak
>
> 2009/4/7 Deepak Khadka <deepakkha...@gmail.com>
>
>
>
> > गीत विधाको चर्चाको श्रृङ्खला नटुटोस् भनेर पनि, अनि मेरा केही प्रिय हिन्दी
> > गीतहरुद्वारा गीतका विभिन्न ढाँचाहरुमा र गुणवत्तामाथि प्रकाश पार्न पनि, ७ वटा
> > गीतहरु टाँसेको छु । स्वीकार गर्नुहोला ।
>
> > यी सबै गीतहरु उत्कृष्ट शब्द-संयोजन, उत्कृष्ट संगीत संयोजन र उत्कृष्ट स्वरमा
> > अंकन भएका छन् । म त जति सुने पनि अघाउँदिनँ । हरेक गीतसंगै मेरा केही
> > व्यक्तिगत टिप्पणीहरु पनि संलग्न छन्, पढ्नुहोला ।
>
> > र कसैलाई यी गीतका श्रव्य file चाहिन्छ भने व्यक्तिगत सन्देश पठाउनुहोला है ।
>
> > * *
>
> > *१**. **बावरा मन देखने चला एक सपना*
>
> > यो गीतले त पागलै बनाउँछ । गीतै पागलपन (व्यापक अर्थमा) को बारेमा हो ।
> > कलात्मक धारको सिनेमा “हजारों ख्वाहिशें” मा यो बडा कलात्मक ढंगले
> > पार्श्वगीतको रुपमा अंकन गरिएको छ । सिनेमाको एउटा दृश्य त यस्तो छ, तपाई सात
> > दिन भात खान सक्नुहुनेछैन । कलात्मक सिनेमामा रुची छ भने यो सिनेमा
> > नछुटाउनुहोला । निर्देशक सुधीर मिश्रको सबै सिनेमा हेर्नै पर्ने सिनेमा हुन् ।
>
> > Film: Hazaaron Khwahishein Aisi (2005)
>
> > Music: Shantanu Moitra
>
> > Lyrics: Swanand Kirkire
>
> > Singer: Swanand Kirkire
>
> > बावरा मन देखने चला एक सपना
>
> > बावरे से मन की देखो बावरी हैं बातें
>
> > बावरी सी धड़कने हैं बावरी हैं साँसें
>
> > बावरी सी करवटों से निंदिया दूर भागे
>
> > बावरे से नैन चाहें बावरे झरोखों से
>
> > बावरे नज़ारों को तकना
>
> > बावरे से इस जहाँ में बावरा एक साथ हो
>
> > इस सयानी भीड़ में बस हाथों में तेरा हाथ हो
>
> > बावरी सी धुन हो कोई बावरा इक राग हो
>
> > बावरे से पैर चाहें बावारे तरानों के
>
> > बावरे से बोल पे थिरकना
>
> > बावरा सा हो अंधेरा बावरी ख़ामोशियाँ
>
> > थरथराती नोह ?? मद्धम बावरी मदहोशियाँ
>
> > बावरा एक घूँघटा चाहे हौले हौले दिन बताये
>
> > बावरे से मुखड़े से सरकना
>
> > * *
>
> > *२ **मैं एक सदी से बैठी हूँ***
>
> > चलचित्र ‘लेकिन’ संगीतको एउटा masterpiece हो । तर संगीतको लागि मात्र ।
> > यसलाई म लताको अन्तिम परिपूर्ण गायन भन्छु । त्यसयता उनको स्वरमा बुढ्यौली र
> > परिश्रम परेको स्पष्ट सुन्न सकिन्छ । र शब्दको बारेमा त के भन्नु ? विरह,
> > निरासा र गुनासोको उत्कृष्ट काव्याभिव्यक्ति !
>
> > Film: Lekin (1990)
>
> > Music: Hridaynath
>
> > Lyrics: Gulzar
>
> > Singer: Lata
>
> > मैं एक सदी से बैठी हूँ
>
> > इस राह से कोई गुज़रा नहीं
>
> > कुछ चाँद के रथ तो गुज़रे थे
>
> > पर चाँद से कोई उतरा नहीं
>
> > मैं एक सदी से बैठी हूँ ...
>
> > दिन रात के दोनो पहिये भी
>
> > कुछ धूल उड़ा कर बीत गये
>
> > मैं मन आँगन में बैठी रही
>
> > चौखट से कोई गुज़रा नहीं
>
> > मैं एक सदी से बैठी हूँ ...
>
> > आकाश बड़ा बूढ़ा बाबा
>
> > सब को कुछ बाँट के जाता है
>
> > आँखों को निचोड़ा मैं ने बहुत
>
> > पर कोई आँसू उतरा नहीं
>
> > मैं एक सदी से बैठी हूँ ...
>
> > *३**. **चलते-चलते** **यूँ ही कोई मिल गया था***
>
> > चलचित्र “पाकीजा” का यी अत्यन्त लोकप्रिय गीतहरुको के बयान गरिरहनु पर्यो र
> > ।
>
> > Film: Paakeezaah (1971)
>
> > Music: Naushad
>
> > Lyrics: Kaifi Azmi
>
> > Singer: Lata
>
> > चलते-चलते यूँ ही कोई मिल गया था सर-ए-राह चलते-चलते
>
> > वहीं थमके रह गई है मेरी रात ढलते-ढलते
>
> > जो कही गयी न मुझसे वो ज़माना कह रहा है
>
> > के फ़साना बन गयी है मेरी बात टलते-टलते
>
> > शब-ए-इंतज़ार आख़िर कभी होगी मुख़्तसर भी
>
> > ये चिराग़ बुझ रहे हैं मेरे साथ जलते-जलते
>
> > *४**. **मौसम है आशिकाना***
>
> > Film: Paakeezaah (1971)
>
> > Music: Naushad
>
> > Lyrics: Kamal Amrohi
>
> > Singer: Lata
>
> > मौसम है आशिक़ाना
>
> > ऐ दिल कहीं से उनको ऐसे में ढूँढ लाना
>
> > कहना के रुत जवां है, और हम तरस रहे हैं
>
> > काली घटा के साये, बिरहन को डँस रहे हैं
>
> > डर है न मार डाले सावन का क्या ठिकाना
>
> > सूरज कहीं भी जाए तुम पर न धूप आए
>
> > तुमको पुकारते हैं, इन गेसुओं के साए
>
> > आ जाओ मैं बना दूँ पलकों का शामियाना
>
> > फिरते हैं हम अकेले, बाँहों में कोई ले ले
>
> > आख़िर कोई कहाँ तक, तनहाइयों से खेले
>
> > दिन हो गए हैं ज़ालिम रातें हैं क़ातिलाना
>
> > ये रात ये ख़मोशी ये ख़ाब से नज़ारे
>
> > जुग्नू हैं या ज़मीं पर, उतरे हुए हैं तारे
>
> > बेख़ाब मेरी आँखें मदहोश है ज़माना
>
> > *५ **दिल की आवाज़ भी सुन मेरे फ़साने पे न जा***
>
> > गजबको courting र persuaation.
>
> > Film: Humsaya (1968)
>
> > Music: O P Nayyar
>
> > Lyrics: S H Bihari
>
> > Singer: Rafi
>
> > दिल की आवाज़ भी सुन मेरे फ़साने पे न जा
>
> > मेरी नज़रों की तरफ़ देख ज़माने पे न जा
>
> > इक नज़र फ़ेर ले जीने की इजाज़त दे दे
>
> > रूठने वाले वो पहली सी मुहब्बत दे दे
>
> > इश्क़ मासूम है, इलज़ाम लगाने पे न जा
>
> > वक़्त इनसान पे ऐसा भी कभी आता है
>
> > राह
>
> ...
>
> read more »- Hide quoted text -
>
> - Show quoted text -
हो यस्तै केही मिश्रित । अन्यत्र पनि छलफल भएको छ, गजल गाईने प्रचलित जुन
सुगम (light ) सांगीतिक विधा (vocal form, musical genre) छ, त्यसको
न्वारान गर्ने हो भने ‘गजल’ नै भनिन्छ होला । साहित्यिक विधा (literary
genre) मा गैर-गजल भएपनि सांगीतिक विधा (musical genre) मा ‘गजल’ भन्न
सकिन्छ कि भन्ने आग्रह । नत्र के नाम दिने त त्यस्तो सांगीतिक विधालाई ?
हुन त अम्रिगने संगीतलाई जस्तो विधा, उपविधा र उप-उप-विधामा विभाजन वा
आविस्कार गर्ने चलन छैन हामीकहाँ तर पनि ठुमरी, दादरा, भजन, कव्वाली, आदि
परम्परागत विभाजन त छ नि ।
तारादेवीले गाएको एउटा गजल । खासमा यो literary form मा गजल भएपनि vocal
form मा भने गजल लाग्दैन, सामान्य गीत गाएको जस्तो लाग्छ ।
Audio:
http://www.4shared.com/file/100048587/a3dce73c/Taradevi-Dheraijaso_Ekantama_Rune_Baani.html
स्वर: तारादेवी
धेरै जसो एकान्तमा रुने बानी बस्यो सक्यो
मन बहलाउन एक्लो हुने बानी बस्यो सक्यो
तिमीले जो दिन्थ्यौ मलाई अब त्यस्तो खुशी केलाई
सुखी हुन आफ्नै घाउ छुने बानी बस्यो सक्यो
को भन्छ यो एक्लोपना निरस हुन्छ माया बिना
रसिलो आँसुले मन धुने बानी बस्यो सक्यो
____________________________
DK
On Apr 18, 8:11 am, Mabi Singh <mabi.si...@gmail.com> wrote:
> Deepak jee
>
> I would rather call it a confluence of DOHA- and Ghazal like song. .
>
> यो गीत त मैले सुनेकै थिईन - धन्यबाद दिपक जी !
>
> 2009/4/17 Deepak Khadka <deepakkha...@gmail.com>
>
>
>
> > a beautiful Ghazal-like rendition by Taradevi. Enjoy !
>
> > Does anybody know who the music composer and lyricist are ?
>
> >http://www.4shared.com/file/99798069/210ab989/Taradevi_-_Nind_Na_Aaye...
>
> > Note the rhyme scheme (AA, BBA, CCA).
>
> > नींद नआए जस्तै तिम्रो याद नआओस्
> > चाँदनीले सताउने रात नआओस्
>
> > सके हुन्थ्यो आफुलाई आफैबाट छल्न
> > धुँवा बनी बाँच्नु भन्दा बत्ती भई जल्न
> > यस्तो जिन्दगीको कुनै स्वाद नआओस्
>
> > हरेक खुशी आँसु बन्छ हरेक आँसु गीत
> > आफ्नै छाँया शत्रु पनि आफ्नै छाँया मीत
> > अब कुनै खुशी मेरो साथ नआओस्
>
> > Deepak
>
> > 2009/4/7 Deepak Khadka <deepakkha...@gmail.com>
>
> > गीत विधाको चर्चाको श्रृङ्खला नटुटोस् भनेर पनि, अनि मेरा केही प्रिय हिन्दी
> >> गीतहरुद्वारा गीतका विभिन्न ढाँचाहरुमा र गुणवत्तामाथि प्रकाश पार्न पनि, ७ वटा
> >> गीतहरु टाँसेको छु । स्वीकार गर्नुहोला ।
>
> >> यी सबै गीतहरु उत्कृष्ट शब्द-संयोजन, उत्कृष्ट संगीत संयोजन र उत्कृष्ट
> >> स्वरमा अंकन भएका छन् । म त जति सुने पनि अघाउँदिनँ । हरेक गीतसंगै मेरा केही
> >> व्यक्तिगत टिप्पणीहरु पनि संलग्न छन्, पढ्नुहोला ।
>
> >> र कसैलाई यी गीतका श्रव्य file चाहिन्छ भने व्यक्तिगत सन्देश पठाउनुहोला है
> >> ।
>
> >> * *
>
> >> *१**. **बावरा मन देखने चला एक सपना*
>
> >> यो गीतले त पागलै बनाउँछ । गीतै पागलपन (व्यापक अर्थमा) को बारेमा हो ।
> >> कलात्मक धारको सिनेमा “हजारों ख्वाहिशें” मा यो बडा कलात्मक ढंगले
> >> पार्श्वगीतको रुपमा अंकन गरिएको छ । सिनेमाको एउटा दृश्य त यस्तो छ, तपाई सात
> >> दिन भात खान सक्नुहुनेछैन । कलात्मक सिनेमामा रुची छ भने यो सिनेमा
> >> नछुटाउनुहोला । निर्देशक सुधीर मिश्रको सबै सिनेमा हेर्नै पर्ने सिनेमा हुन् ।
>
> >> Film: Hazaaron Khwahishein Aisi (2005)
>
> >> Music: Shantanu Moitra
>
> >> Lyrics: Swanand Kirkire
>
> >> Singer: Swanand Kirkire
>
> >> बावरा मन देखने चला एक सपना
>
> >> बावरे से मन की देखो बावरी हैं बातें
>
> >> बावरी सी धड़कने हैं बावरी हैं साँसें
>
> >> बावरी सी करवटों से निंदिया दूर भागे
>
> >> बावरे से नैन चाहें बावरे झरोखों से
>
> >> बावरे नज़ारों को तकना
>
> >> बावरे से इस जहाँ में बावरा एक साथ हो
>
> >> इस सयानी भीड़ में बस हाथों में तेरा हाथ हो
>
> >> बावरी सी धुन हो कोई बावरा इक राग हो
>
> >> बावरे से पैर चाहें बावारे तरानों के
>
> >> बावरे से बोल पे थिरकना
>
> >> बावरा सा हो अंधेरा बावरी ख़ामोशियाँ
>
> >> थरथराती नोह ?? मद्धम बावरी मदहोशियाँ
>
> >> बावरा एक घूँघटा चाहे हौले हौले दिन बताये
>
> >> बावरे से मुखड़े से सरकना
>
> >> * *
>
> >> *२ **मैं एक सदी से बैठी हूँ***
>
> >> चलचित्र ‘लेकिन’ संगीतको एउटा masterpiece हो । तर संगीतको लागि मात्र ।
> >> यसलाई म लताको अन्तिम परिपूर्ण गायन भन्छु । त्यसयता उनको स्वरमा बुढ्यौली र
> >> परिश्रम परेको स्पष्ट सुन्न सकिन्छ । र शब्दको बारेमा त के भन्नु ? विरह,
> >> निरासा र गुनासोको उत्कृष्ट काव्याभिव्यक्ति !
>
> >> Film: Lekin (1990)
>
> >> Music: Hridaynath
>
> >> Lyrics: Gulzar
>
> >> Singer: Lata
>
> >> मैं एक सदी से बैठी हूँ
>
> >> इस राह से कोई गुज़रा नहीं
>
> >> कुछ चाँद के रथ तो गुज़रे थे
>
> >> पर चाँद से कोई उतरा नहीं
>
> >> मैं एक सदी से बैठी हूँ ...
>
> >> दिन रात के दोनो पहिये भी
>
> >> कुछ धूल उड़ा कर बीत गये
>
> >> मैं मन आँगन में बैठी रही
>
> >> चौखट से कोई गुज़रा नहीं
>
> >> मैं एक सदी से बैठी हूँ ...
>
> >> आकाश बड़ा बूढ़ा बाबा
>
> >> सब को कुछ बाँट के जाता है
>
> >> आँखों को निचोड़ा मैं ने बहुत
>
> >> पर कोई आँसू उतरा नहीं
>
> >> मैं एक सदी से बैठी हूँ ...
>
> >> *३**. **चलते-चलते** **यूँ ही कोई मिल गया था***
>
> >> चलचित्र “पाकीजा” का यी अत्यन्त लोकप्रिय गीतहरुको के बयान गरिरहनु पर्यो र
> >> ।
>
> >> Film: Paakeezaah (1971)
>
> >> Music: Naushad
>
> >> Lyrics: Kaifi Azmi
>
> >> Singer: Lata
>
> >> चलते-चलते यूँ ही कोई मिल गया था सर-ए-राह चलते-चलते
>
> >> वहीं थमके रह गई है मेरी रात ढलते-ढलते
>
> >> जो कही गयी न मुझसे वो ज़माना कह रहा है
>
> >> के फ़साना बन गयी है मेरी बात टलते-टलते
>
> >> शब-ए-इंतज़ार आख़िर कभी होगी मुख़्तसर भी
>
> >> ये चिराग़ बुझ रहे हैं मेरे साथ जलते-जलते
>
> >> *४**. **मौसम है आशिकाना***
>
> >> Film: Paakeezaah (1971)
>
> >> Music: Naushad
>
> >> Lyrics: Kamal Amrohi
>
> >> Singer: Lata
>
> >> मौसम है आशिक़ाना
>
> >> ऐ दिल कहीं से उनको ऐसे में ढूँढ लाना
>
> >> कहना के रुत जवां है, और हम तरस रहे हैं
>
> >> काली घटा के साये, बिरहन को डँस रहे हैं
>
> >> डर है न मार डाले सावन का क्या ठिकाना
>
> >> सूरज कहीं भी जाए तुम पर न धूप आए
>
> >> तुमको पुकारते हैं, इन गेसुओं के साए
>
> >> आ जाओ मैं बना दूँ पलकों का शामियाना
>
> >> फिरते हैं हम अकेले, बाँहों में कोई ले ले
>
> >> आख़िर कोई कहाँ तक, तनहाइयों से खेले
>
> >> दिन हो गए हैं ज़ालिम रातें हैं क़ातिलाना
>
> >> ये रात ये ख़मोशी ये ख़ाब से नज़ारे
>
> >> जुग्नू हैं या ज़मीं पर, उतरे हुए हैं तारे
>
> >> बेख़ाब मेरी आँखें मदहोश है ज़माना
>
> >> *५ **दिल की आवाज़ भी सुन मेरे फ़साने पे न जा***
>
> >> गजबको courting र persuaation.
>
> >> Film: Humsaya (1968)
>
> >> Music: O P Nayyar
>
> >> Lyrics: S H Bihari
>
> >> Singer: Rafi
>
> >> दिल की
>
स्वर: कुन्ती मोक्तान
हजुर पाल्नुहोला बिस्तारै बिस्तारै
माया गर्नुहोला बिस्तारै बिस्तारै
चारेतिर पहरा छ आँखाहरुको
ए दुश्मनहरुको जुल्मीहरुको
ढोका खोल्नुहोला बिस्तारै बिस्तारै
बसेकी छु एक्लै म दियो जलाई
यो मनमा हजुरैको तस्बीर सजाई
उकाली ओराली छ जंगलको बाटो
कि जोखिम अनेक चिप्लो छ माटो
अलि हिड्नुहोला बिस्तारै बिस्तारै
हजुरको छ सुकुमारी फूलजस्तो गाथा
कति कष्ट होला कठै मेरो नाता
कतै बीचमा केही आपत पर्यो कि
कसैले हजुरमाथी गफलत गर्यो कि
सबै मर्जी होला बिस्तारै बिस्तारै
कुनै दिन त बज्नेछ नौमती बाजा
मलाई लिन आउनु है मेरो राजा
मधुरात पलपल म पर्खिरहन्छु
शरमले म घुम्टीमा निहुरीरहन्छु
घुम्टी खोल्नुहोला बिस्तारै बिस्तारै
_________________________
DK
On Apr 18, 9:01 am, Deepak Khadka <deepakkha...@gmail.com> wrote:
> मबीजी,
>
> हो यस्तै केही मिश्रित । अन्यत्र पनि छलफल भएको छ, गजल गाईने प्रचलित जुन
> सुगम (light ) सांगीतिक विधा (vocal form, musical genre) छ, त्यसको
> न्वारान गर्ने हो भने ‘गजल’ नै भनिन्छ होला । साहित्यिक विधा (literary
> genre) मा गैर-गजल भएपनि सांगीतिक विधा (musical genre) मा ‘गजल’ भन्न
> सकिन्छ कि भन्ने आग्रह । नत्र के नाम दिने त त्यस्तो सांगीतिक विधालाई ?
> हुन त अम्रिगने संगीतलाई जस्तो विधा, उपविधा र उप-उप-विधामा विभाजन वा
> आविस्कार गर्ने चलन छैन हामीकहाँ तर पनि ठुमरी, दादरा, भजन, कव्वाली, आदि
> परम्परागत विभाजन त छ नि ।
>
> तारादेवीले गाएको एउटा गजल । खासमा यो literary form मा गजल भएपनि vocal
> form मा भने गजल लाग्दैन, सामान्य गीत गाएको जस्तो लाग्छ ।
>
> Audio:http://www.4shared.com/file/100048587/a3dce73c/Taradevi-Dheraijaso_Ek...
> > - Show quoted text -- Hide quoted text -
थाकिन्न रैछ कहिले ओकालो चढ्दा पनि
पिरतीमा त ओहो चिप्लेर लड्दा पनि
अर्को शेर यस प्रकार छ
पुतली हुँ कि आफु बत्ती पो हो कि माया
जाउँ त्यही झै लाग्छ पखेटा डढ्दा पनि
धोकै भयो त के भो मजा छ सम्झैनामा
अतितका पुराना प्रेमपत्र पढ्दा पनि
राधा र कृष्णको झै संयोग वियोग हो माया
बाँचिन्छ राधा जस्तै विछोडमा पर्दा पनि
__________________________
DK
On Apr 18, 11:39 am, Deepak Khadka <deepakkha...@gmail.com> wrote:
> एउटा मुजरा गायन कुन्ती मोक्तानबाट । Enjoy !
>
> Audio:http://www.4shared.com/file/100074408/f70edffa/Kunti_Moktan_-_Hajur_P...
मैले अघिल्लो पटक बिपिन किरणको गीत
/गजलमा लेखिएको बिना अर्थ शब्दमा त्यो ठिकै लाग्यो भनेर वकालत गरेको थिएँ । जे जति कारणले त्यसमा वकालत गरेँ त्यसैको असर हुन सक्छ मैले पछिल्लो पटक लेख्दा गीतमा धेरैलाई मन नपर्ने यौटा वाक्य लेखिएको छ । आफ्नो ब्लगमा राखेको थिएँ यसलाई । प्रतिक्रिया लेख्नुहुने कसैले पनि यो निष्कर्ष चित्त बुझेन नै भन्नुभएको छ । त्यसैलाई यता ल्याएँ - साँच्चै भन्दा पीडाको उत्कर्ष लेख्नुपर्ने देखेर लेखेको हुँ " मैले त बाँच्नु भन्दा मर्नु निको भो " भन्ने हरफ ।त्यो भन्दा कम लेख्दा पीडाको त्यो अवस्थालाई गीतमा ब्यक्त गर्नै नसकिने देखेर । सुझाव पाउँ -
तिम्ले पनि छोडी जाँदा
यो मनै तोडी जाँदा
घाउ यो दुख्ने साह्रै कलेजीको भो
मैले त बाँच्नु भन्दा मर्नु निको भो ।
नसुने'सी बैगुनीले कुरै दोहोर्याई
नदेखे'सी झर्दा आँसु घाउ चहर्याई
छातीमा गड्ने तीर त्यै बोलीको भो
मैले त बाँच्नु भन्दा मर्नु निको भो ।
रेटिए'सी मनभित्रै डोरी विश्वासको
मेटिए'सी बाटोहरु हेर्न सबै आशको
सपना बग्ने पानी झैं खोलीको भो
मैले त बाँच्नु भन्दा मर्नु निको भो ।
दीपकजी,
‘मर्नु निको भो’ मलाई पनि तपाईका अन्य पाठकहरुलाई जस्तै जँचेन । अलि दोहर्याई तेहर्याई पढ्दा मलाई कस्तो अनुभूति हुन्छ भने ‘मर्नु’ शब्दले तपाईले चाहे जस्तै पीडाको उत्कर्ष बोक्न खोजेको त हो, तर ‘निको भो’ ले त्यसलाई अन्य अर्थमा modify वा dilute गरेको छ । ‘मर्नु निको भो’ भनेर त घोर पश्चातापमा वा घोर frustration मा पनि भनिन सक्छ नि त ।
‘मर्नु’ शब्दमा कुनै कुराको उत्कर्ष व्यक्त गरिएको पंक्ति मलाई सम्झना आईरहेको छ पारिजातको । ‘मर्न मन लाग्छ मायालु’ भन्ने एउटा गीत/कविता हो त्यो । एउटा भावुक प्रसंग पनि छ त्यससंग सम्बन्धित । रामेश र मञ्जुलले पारिजात दिदीको डेरामा त्यो गीत impromptu लय हालेर गाईदिदा पारिजात दिदी कति मिनेट हो घोप्टो परेर रोएकी थिईन् रे । त्यो दृश्यको कल्पना र त्यसको poignancy मेरो मनमा यसरी गढेको छ कि त्यो म कहिले बिर्सन्न । त्यो दृश्यले मलाई खै के के अव्यक्त उर्जा र high दिन्छ । पारिजात र प्रेम (unrequited love) कहिले पनि नछुट्टिने तर कहिले संयोग पनि नहुने त्रिशंकु तैराई (floating) को बिम्ब हो मेरा निम्ति । पारिजात दिदीको जीवनको पुरानो चरण (रोमान्टिक) र नयाँ चरण (प्रगतिवादी) को साँधमा पनि पारिजात दिदीलाई रुवाउन सक्ने त्यो गीतले मेरा निम्ति एउटा आध्यात्मिक अर्थ बोकेको छ भन्दा हुन्छ । प्रेमको सार्वभौमिक सत्ताको manifestation र भजन हुन् ती पंक्ति मेरा निम्ति ।
Back to हाम्रो प्रसंग । मलाई लाग्छ त्यो ‘निको भो’ भन्ने शब्द काफियाको निम्ति अपरिहार्य भएपनि त्यसले ईच्छित अर्थलाई deflect गरेको छ । अन्यथा बडो सुन्दर गीत ।
दीपक खडका
कस्को शब्द पर्यो यो, कसैलाई थाहा होला ?
Audio:
http://www.4shared.com/file/100241907/52df7ad1/Kunti_Moktan_-_Bhuichalo_Gayepachhi.html
स्वर: कुन्ती मोक्तान
भुँईचालो गएपछि हलचल त भईहाल्छ
जिन्दगीकै उलटपुलटमा खलबल त भईहाल्छ
हृदयको छोड आँसु पुछ्दै साईतमा
नयाँ यात्रा थाल्दा केही अलमल त भईहाल्छ
छेक्ने किनारै लहरेले फोडेको बेला
जिन्दगी नै केही बेर जलथल त भईहाल्छ
बोझ बोकेर धेरै उन्मादी भेल चिर्दा
संसारकै डुङ्गा पनि ढलपल त भईहाल्छ
धेरै सोध्यो धेरै बोल्यो भनी नरिसाउ
मुटु बाँड्ने कुरा उठ्ता छलफल त भईहाल्छ
___________________________
DK
On Apr 18, 12:09 pm, Deepak Khadka <deepakkha...@gmail.com> wrote:
> यो चाही गजल नै, कुन्ती मोक्तानबाट ।
> Audio:http://www.4shared.com/file/100079180/c5adc7f6/Kunti_Moktan_-_Thaakin...
> ...
>
> read more »
On Apr 19, 11:41 am, Deepak Khadka <deepakkha...@gmail.com> wrote:
> एउटा सार्थक गजल, कुन्ती मोक्तानको स्वरमा । यस गजलमा हाम्रो खलबलीपूर्ण
> वर्तमान र विध्वंसात्मक निकट अतितको प्रतिरक्षात्मक (apologetic) पैरवी
> गरिएको छ । म स्वयं त्यसमा आंशिक मात्र सहमत छु तापनि यस्तो गहन
> मुद्धामाथि एउटा गहन बहस भएको गजल सांगीतिक क्षेत्रमा देख्दा बडो खुशी
> भएको छु ।
>
> कस्को शब्द पर्यो यो, कसैलाई थाहा होला ?
>
> Audio:http://www.4shared.com/file/100241907/52df7ad1/Kunti_Moktan_-_Bhuicha...
> ...
>
> read more »
Audio: (not the best quality)
http://www.4shared.com/file/100248084/71d6d566/Robin_Sharma_-_Ma_Jindagi_Bhar.html
स्वर: रबिन शर्मा
म जिन्दगीभर हिंडीरहें, तर कहीं पनि पुगिनछु
आज थाहा भयो मलाई, जहाँ थिएँ त्यही रहें
म हुरी भई हिडें, बतास भई हिडें
कति पटक निरासामा हतास भई हिडे
म पहाडमा हिडें, भीरैभीरमा हिडें
म सफलताको तिरतिरमा हिडें
तर कहीं पनि पुगिनछु
म जोशमा हिडें, कुदाईमा हिडें
झुक्किएर अरुको जुधाईमा हिडें
म खुशीले हिडें, करैकरमा हिडें
कही आफ्नो, कही अरुको भरले हिडें
तर कहीं पनि पुगिनछु
म रातमा हिडें, साँझमा हिडें
कति पटक भुमरीको माझैमाझमा हिडें
म आसले हिडें, त्रासैत्रासले हिडें
सारा उमेर म केवल आभासमा हिडें
तर कहीं पनि पुगिनछु
_________________________
DK
> ...
>
> read more »
मबीजी,
एउटा अर्को गीत- हरिभक्त कटुवालको बेजोड शब्द र अरुणा लामाको मीठो स्वरमा, “हाँगाहाँगा वनभरि चैत फुलेछ” ।
यौवनागमन (coming-of-age) को बडा सुन्दर र शिष्ट चित्रण; हरिभक्त कटुवालको कुची जो पर्यो ।
शब्द:
http://www.majheri.com/?q=node/964
audio:
http://www.4shared.com/file/100479694/4505663d/Aruna_Lama_-_Hanga_Hanga_Banabhari__stereo_.html
बाई द वे, यसलाई मैले अलिकति digitally ठोकठाक पारेर stereo सुनिने बनाएको छु । Home-made digitally re-mastered !
अनि original चाही internet मै भेटेको हुँ ।
DK
अपराध गरिन मैले भूल गरें
जस्तो सजायँ दिनु छ मलाई
भोगिदिन तयार छु
यति ठुलो संसारमाझ
लाखौं मान्छेका बिरुवाहरू छन्
कसले कसलाई चिन्न सक्ने
म आफैं त त्यस्तै बिरुवा
तिमी पनि त त्यही बिरुवाका बिरुवा हौ
आफूले आफैंलाई नियाली हेर
त्यहाँ धेरै गल्तीहरू छन्
त्यहाँ धेरै भूलहरू छन्
म मान्छे तिमी मान्छे
अरु पनि छन् धेरै मान्छे
आज नदेख्ने मान्छेले भोलि देख्न सक्छ
आज भूल गर्ने मान्छे भोलि पछुताई रुन सक्छ
मान्छेले मान्छेलाई बुझिदिनु पर्छ
त्यहाँ ममताको लुकेको हुन्छ
वाध्यताहरूले स्वार्थको रुप लिएको हुन्छ
शब्द, संगीत - मधुकर लोहनी
स्वर - भक्तराज आचार्य
एल्बम - हजार सपना
गीतकारहरुको जानकारीको लागि धन्यवाद । र तपाईको साहित्य अभिलेखिकरणको सदप्रयासलाई त मैले सदा साधुवाद दिईरहेकै छु ।
‘भुँईचालो गएपछि’ गजलको सर्जक राजेन्द्र थापा भनी थाहा पाउनु चाही एउटा सुखद आश्चर्य भयो मलाई । उनका पुराना गीतहरुमा बिम्ब र भावमा प्रयोगहरु छन् । त्यो चर्चित विषय पनि थियो । तर हाम्रो ‘प्रजातन्त्र’ चरम विकृतितिर पुगेको कालखण्डमा भने उनले अलि नारावादी र भद्धा (पुरातनवादी भनौं न) गजलहरु पनि लेखे । हुन त त्यो ट्यामै सबैजना राजनीतिसंग frustrated भएको ट्याम थियो र फेरि उनी परे आर्मीका मान्छे ।
अनि यसपालाको सुखद आश्चर्य चाही, जस्तो मैले पछिल्लो पटक पनि भने, हाम्रो अलि भद्धा र खर्चिलो राजनैतिक परिवर्तनलाई पनि उनको 'प्रतिरक्षा' । अवकाश जीवनमा उनी बढी स्वतन्त्र र बढी चिन्तनकारी हुन पाएर होला कि भन्छु ।
जे होस्, तपाईलाई एकपटक पुन: धन्यवाद । आसा छ, गजलसंग्रहको प्रकाशनकार्य प्रगतिमा छ ।
दीपक खडका
Enjoy !
Deepak
स्वर: स्वरुपराज आचार्य
मलाई आफ्नो भन्ने मान्छे तर्किए झै लाग्यो
दोबाटोमा अर्कैलाई पर्खिए झै लाग्यो
आउनु हजुर चौतारीमा गीत गाउँला भन्थ्यौ
दोहोरी र रोदीघरमा प्रीत लाउँला भन्थ्यौ
त्यति मीठो बोल्ने मान्छे झर्किए झै लाग्यो
तिमी मेरो जिन्दगानी तिमी घामजून
गाह्रो हुन्छ भन्थ्यो तिमीसंग टाढा हुन
सूर्यमुखी फूल अन्तै लर्किए झै लाग्यो
Audio:
http://www.4shared.com/file/102918958/f7a7b215/Malaai_Afno_Bhanne_Maanchhe.html
On Apr 22, 9:45 am, Kumar Simkhada <kumarsimkh...@gmail.com> wrote:
> दीपकजीले केही मिठा गीत राख्नुभो। गीतकार को होला भन्ने कौतुहुलता लाग्यो होला;
> मलाई थाहा भएकासम्म लिस्ट-अप गर्या छु।
>
> हजुर पाल्नुहोला बिस्तारै बिस्तारै - कालीप्रसाद
> रिजाल<http://www.majheri.com/?q=taxonomy/term/94>
> म जिन्दगीभर हिंडिरहें - यादव खरेल<http://www.majheri.com/?q=taxonomy/term/446>
> भूँईचालो गएपछि हलचल त भईहाल्छ - राजेन्द्र
> थापा<http://www.majheri.com/?q=taxonomy/term/258>
> थाकिन्न रैछ कहिले ओकालो चढ्दा पनि - कृष्ण हरि
> बराल<http://www.majheri.com/?q=taxonomy/term/52>
>
> मेरो तर्फबाट अर्को एउटा:
> प्रचलित 'नियम'भन्दा अलि बेग्लै (गद्यात्मक) भएर पनि उत्कृष्ट छ यो गीत!
> लयात्तमक पनि उस्तै!
>
> *अपराध गरिन मैले <http://www.majheri.com/?q=node/1915>*
>
> अपराध गरिन मैले भूल गरें
> जस्तो सजायँ दिनु छ मलाई
> भोगिदिन तयार छु
>
> यति ठुलो संसारमाझ
> लाखौं मान्छेका बिरुवाहरू छन्
> कसले कसलाई चिन्न सक्ने
> म आफैं त त्यस्तै बिरुवा
> तिमी पनि त त्यही बिरुवाका बिरुवा हौ
> आफूले आफैंलाई नियाली हेर
> त्यहाँ धेरै गल्तीहरू छन्
> त्यहाँ धेरै भूलहरू छन्
>
> म मान्छे तिमी मान्छे
> अरु पनि छन् धेरै मान्छे
> आज नदेख्ने मान्छेले भोलि देख्न सक्छ
> आज भूल गर्ने मान्छे भोलि पछुताई रुन सक्छ
> मान्छेले मान्छेलाई बुझिदिनु पर्छ
> त्यहाँ ममताको लुकेको हुन्छ
> वाध्यताहरूले स्वार्थको रुप लिएको हुन्छ
>
> शब्द, संगीत - मधुकर लोहनी
> स्वर - भक्तराज आचार्य
> एल्बम - हजार सपना
>
> http://www.majheri.com/?q=node/1915
>
> <http://www.imeem.com/sittalbantawa/music/7jhJc3d7/ramesh-bantawa-bhak...>
>
> गीत चैं यहाँ सुन्न सकिने
> रैछ।<http://www.imeem.com/sittalbantawa/music/7jhJc3d7/ramesh-bantawa-bhak...>http://www.imeem.com/sittalbantawa/music/7jhJc3d7/ramesh-bantawa-bhak...
>
> Regards
> Kumar Simkhada
>
> 2009/4/21 Deepak Khadka <deepakkha...@gmail.com>
>
>
>
> > मबीजी,
>
> > एउटा अर्को गीत- हरिभक्त कटुवालको बेजोड शब्द र अरुणा लामाको मीठो स्वरमा, “हाँगाहाँगा
> > वनभरि चैत फुलेछ” ।
>
> > यौवनागमन (coming-of-age) को बडा सुन्दर र शिष्ट चित्रण; हरिभक्त कटुवालको
> > कुची जो पर्यो ।
>
> > शब्द:
>
> >http://www.majheri.com/?q=node/964
>
> > audio:
>
> >http://www.4shared.com/file/100479694/4505663d/Aruna_Lama_-_Hanga_Han...
>
> > बाई द वे, यसलाई मैले अलिकति digitally ठोकठाक पारेर stereo सुनिने बनाएको छु
> > । Home-made digitally re-mastered !
>
> > अनि original चाही internet मै भेटेको हुँ ।
>
> > DK
>
> > 2009/4/20 Mabi Singh <mabi.si...@gmail.com>
>
> > कुनै जमानामा रेडियोमा बज्न गितमा फर्मायस गर्नेहरुको सुद्द नाम कण्ठ हुन््यो
> >> -अहिले त नेपाली गितहरु पनि नंया लाग्न थालेछ !
>
> >> धन्यबाद दीपक जी - कंहाबाट मात्र भेट्नु हुन्छ हो यस्ता गितहरु?
>
> >> मबि
>
> >> 2009/4/19 Deepak Khadka <deepakkha...@gmail.com>
>
> >> रबिन शर्माका गोटा दुईतिनेक गीतहरु बडा दार्शनिक छन् । त्यसमध्येको हो यो
> >>> । मलाई साह्रै मन पर्छ । हामी मुगलानमा भासिएर अड्किएकाहरुले हाम्रो
> >>> यात्राको retrospection गर्दा त हामी झन् बढी relate गर्न सक्छौं, होईन
> >>> त ?
>
> >>> Audio: (not the best quality)
>
> >>>http://www.4shared.com/file/100248084/71d6d566/Robin_Sharma_-_Ma_Jind...
A rare vintage song by Narayan Gopal and a female singer I could not figure out who she is (Aruna Lama ? )
Audio is attached.
For more Narayan Gopal songs:
http://www.mpageni.com/index.php?jz_path=Modern%2FNarayan+Gopal&action=viewalltracks&ext.html
स्वर: नारायण गोपाल, … … .. ?
(पुरुष)
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ
(स्त्री)
तिमी देख्दा नवै नारी गलेर आउँछ
छातीभरी लाजैलाज भरेर आउँछ
(पुरुष)
रोकुँ भन्छु हाँसो आफै फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ
(स्त्री)
नसोची आज भावनाहरु उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ
(पुरुष)
नभनी मैले जिन्दगी मेरो तिमीमा फ्याँकेछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ
(स्त्री)
हाँसखेल गर्दा मुटु नै मैले चुडाई बाँडेछु
पीरले पनि पापीको माया लागेर आउँछ
_________________________________
DK
Deepak Khadka ji,
The female singer is Dil Maya Khaati, isn't it ?
Swayambar |
|
फैजको यो गजल मेरा दश-बीस सर्वाधिक प्रिय गजलहरुमध्ये पर्छ । यो गजलको विशेषता हो – चमत्कारपूर्ण बिम्बहरु । बिम्ब भनेको कुरा सामान्यतया नै अनुवाद-असम्भव हुन्छ । त्यसैले नै हो भनिएको ‘अनुवाद गर्दा गुम्ने कुरा नै कविता हो’ भनेर । झन् यो असामान्य गजलका असामान्य बिम्बहरुको अनुवाद त सम्भव नहुने मात्र होईन, कोशिसै पनि जघन्य अपराध हुनेछ । त्यसैले मैले कोष्टमा राखेका शब्दहरुलाई अनुवाद होईन कि संकेतको रुपमा लिनुहोला । अंग्रेजीमा गरिएको त्यस्तै संकेतको लागि यहाँ पाल्नुहोला
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=71572#698695
र mp3 को लागि यहाँ:
http://www.4shared.com/file/103269354/35aa3bea/Shakila_Khurasani-Yun_Sajaa_Chaand.html
यूँ फ़ज़ा महकी कि बदला मेरे हमराज़ का रंग
र थियो वातावरणको सुवासमा ढलेको संगीको रुप)
सुर्ख़ी-ए-लब पे परेशाँ तेरी आवाज़ का रंग
जमाल = सौन्दर्य; सुर्खी-ए-लब = ओठको लाली
ओठको लालीमा रञ्जित तिम्रो आवाजको रुप)
शीशा-ए-मय में ढले सुबह के आग़ाज़ का रंग
शीशा-ए-मय = मदिराको बटुको; आगाज= श्रीगणेश
मदिरापात्रको रुपमा कुँदिएको प्रभातको आगमन)
दिल ने लय बदली तो मद्धम हुआ हर साज़ का रंग
मुटुको धडकनमा के अन्तर भो, मद्धिम भए सुरताल)
हर्फ़-ए-सादा को इनायत करे एजाज़ का रंग
हर्फ-ए-सादा= सादा हरफ; इनायत= अर्पण; एजाज= चमत्कार
तिम्रो हरफ हरफमा प्रकट छ आशिर्वाद दिदै चमत्कार)