cbox code को बारेमा

0 views
Skip to first unread message

Jhaluck Paudel

unread,
Dec 13, 2009, 11:32:33 PM12/13/09
to nepali-...@googlegroups.com
साथीहरु !
मेरो ब्लग मा मैले पहिले cbox राखेको थिए । पछी ब्लग को template change गर्दा delete भयो ।
अहिले cbox code राख्न sign in गर्दा invalid password or username भन्छ new account खोल्दा मेरो
username use भैसकेको छ भन्छ । मैले के गर्नु पर्ला ?
 
सहयोग को अपेक्षा गरेको छु ।
 
मेरो ब्लग को ठेगाना: http://www.jhaluckdai.blogspot.com
 
cbox जस्तै सजिलो अरु कुनै chatbox राख्न मिल्छ भनेपनि बताइदिनु होला  ।

UMESH GAJUREL

unread,
Dec 14, 2009, 5:56:54 AM12/14/09
to nepali-...@googlegroups.com
सबै भन्दा पहीले तपाइले कुन Name लेख्नु भएको थियो त्यो नाम याद गर्नुस अनि त्यो नाम User name को ठाउँमा राखेर पास्वर्ड राखि लग इन गर्नु त एक पल्ट ??

UMESH GAJUREL

unread,
Dec 14, 2009, 6:02:47 AM12/14/09
to nepali-...@googlegroups.com
त्यति गर्दा पनि भएन भने पास्वर्ड रिसेट को लागि यसमा जानुस http://www.cbox.ws/forgotpword.php,
अनि यसमा तपाइले राख्नु भएको मेल अाइडि राख्नुहोस अनि सेन्ट गर्नुस तपाइको मेलमा पास्वर्ड रिसेट लिर्क र तपाइको युजरनेम सहसतको मेल अाउछ।।।।।

Sanju Magar

unread,
Dec 14, 2009, 5:56:53 AM12/14/09
to nepali-...@googlegroups.com
झालुक जी तपाईंले आफ्नो CBoxको User ID वा Password बिर्सेंर यस्तो भएको हुन सक्छ । यस्को लागि तपाईंले Log In बक्स भन्दा तल रहेको Forgot Password? मा क्लिक गरी आफ्नो ईमेल ठेगाना हालेर आफ्नो User Id र Password regain गर्न सक्नुहुनेछ । अथवा नयाँ खाता खोल्दा This username is already in use भन्छ भने कुनै अर्को रखेर खोल्नुस् न । त्यसैगरी एउटा याद राखिराख्नुपर्ने कुरा, कुनै पनि Template चेन्ज गर्दा होस् वा code edit गर्दा नै किन नहोस् पहिला आफ्नो current template download गर्‍यो भने तपाईंले दु:ख गरेर तयार गर्नुभएको Gadgets गुमाउनु पर्दैन ।

Sanju Magar
www.gulminews.com

2009/12/14 Jhaluck Paudel <jhalu...@gmail.com>

--

You received this message because you are subscribed to the Google Groups "Nepali Bloggers" group.
To post to this group, send email to nepali-...@googlegroups.com.
To unsubscribe from this group, send email to nepali-blogge...@googlegroups.com.
For more options, visit this group at http://groups.google.com/group/nepali-bloggers?hl=en.

Dilip Acharya

unread,
Dec 14, 2009, 6:19:31 AM12/14/09
to Nepali Bloggers
माथी साथीहरुले भनि सक्नु भएको छ । पासवर्ड रिट्राईव गर्न सक्नु भएन भने
सिधै फेरि "Sign Up" गरेर नयाँ एकाउण्ट खोल्दा हुन्छ ।
* नयाँ एकाउण्ट खोल्न Cbox name: र Email address: भने नयाँ राख्नु होला
( एउटै ब्लगको लागि पनि नयाँ नाम र ईमेल ठेगाना दिएर जत्ती पनि कोड लिन
सकिन्छ )

दिलीप आचार्य
http://dacharya.blogspot.com

Jhaluck Paudel

unread,
Dec 14, 2009, 10:28:39 PM12/14/09
to nepali-...@googlegroups.com
सहयोग को लागि साथीहरुलाई धेरै धेरै धन्यवाद छ ।
अब त मेरो ब्लगमा पनि Cbox राखेको छु ।
नयाँ name र Email Address बाट नयाँ Cbox राखेँ । अली अप्ठ्यारो रहेछ । एक पटकमा भएन भनेर हरेश खानु हुदोरहेनछ । 
नपत्त्याए मेरो ब्लग हेर्नुहोस् न... http://www.jhaluckdai.blogspot.com अनी मेरो ब्लगका प्रस्तुतीहरुमा तपाईंको कमेन्ट को खाँचो महसुस गरेको छु ।
 
 
झलक पौडेल तपाईंहरु प्रती आभारी ब्यक्त गर्दछ ।
 

Raj Gurung

unread,
Dec 18, 2009, 2:53:05 AM12/18/09
to nepali-...@googlegroups.com
La Badhai cha
www.fewanews.com
Reply all
Reply to author
Forward
0 new messages