Commercial House On Rent & Running Apartment Business On Sale, Thamel

6 views
Skip to first unread message

Trip Himalaya

unread,
Dec 20, 2017, 9:25:00 PM12/20/17
to ktm...@googlegroups.com

ठमेल लेखनाथ मार्ग स्थित, पिपल बोट सगैको . तल्ले व्यापारिक घर भाडामा यस घरको तल्ला देखि माथि चलिरहेको अपार्टमेन्ट(ब्यापार मात्र) बिक्रीमा जहाँ हाल ग्राहक हरु बसिरहेका छन्।

यस घर हामीले १० बर्षको करारमा लिएका हौऊ, हाल सम्म भर्खर ४० महिना सिध्धिएको , अझै बर्ष महिना को करार बाकी , भुइ तल्ल देखि तल्ल सम्म विभिन्न व्यापार प्रयोजनको लागि हामीले फेरी अरु विभिन्न ब्यक्तिहरुलाई भाडा मा दिएका छौ। हामीहरुको अरु पनि ब्यापार भएको यसलाई राम्रोसग ब्यबस्थापन गर्न नसकेको कारणले हामीले बाकी रहेको करार सहित अरु कोही इच्छुक व्यक्ति लाई हस्तान्तरण गर्न चाहन्छौ

यस घर अपार्टमेन्ट बाहेक bed & breakfast, hostel, guesthouse, homestay को लागि पनि उपयुक्त छ।

कुनै इच्छुक व्यक्ति हरुले सिधा सम्पर्क गर्नुहोला,

मासिक भाडा रु. २२००००। - हाम्रो अपार्टमेन्ट मा लगानीको मुल्य इच्छुक व्यक्तिहरुले हेरिसकेपछि निर्धारण गरिनेछ। 
Contact @ 985118941
7

 


Virus-free. www.avast.com

Trip Himalaya

unread,
Dec 26, 2017, 1:38:34 PM12/26/17
to ktm...@googlegroups.com
Reply all
Reply to author
Forward
0 new messages