| आदिबासी जनजातिको शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरी धरपकड | |
|
शेर्पा वर्ल्ड समाचारदाता बृहत आदिबासी जनजाति मञ्चद्वारा आयोजित आदिबासी जनजातिले भावी सबिधानमा आफ्ना न्यायोचित ढंगले उठाएका जातिय आत्मानिर्णयको अधिकार, स्वायतत्ता शासन , आदिबासीद्वारा प्रस्तुत ILO 169 अबिलम्ब पालाना गर्नु पर्नै, धर्म निरपेक्ष राज्यको कार्यन्वन र भावि संबिधानमा आदिबासी अधिकारको सिनिश्चित हुनु पर्ने लगायतका मागहरुको राज्यबाट सम्बोधन हुनु पर्ने भनि उठाएका मागलाई अघि बढाउने क्रममा २०६६ मङसिर ३० गते माईतीघर मंण्डलामा बिरोध स्वरुप १ घण्टे चक्काजाम कार्यक्रम राखिएको थियो जसमा बिभेदकारी राज्यसत्ताले ब्यापक रुपमा प्रहरी परिचालन गरी धरपकड गरिएको थियो राज्यसत्ताको नाङगो हस्तक्षेपले बृहत आदिबासी जनजाति मञ्चका सचिव डा. कृष्ण भट्टचन, सभासद तथा आदिबासी जनजाति महासंघका पुर्ब महाबचिव सुरेश आले मगर, सभासद राम बहादुर थापा मगर, सभासद बल बहादुर स्रीस मगर, सभासद कुमार राई थरुहट स्वायतत्ता प्रदेशका नेता लक्षमण थारु महिला महासंघका महासचिव सोमा राई, शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पा, शेर्पा संघका सदस्य ङवाङ सोनाम सेर्पा, आदिबासी जनजाति महासंघका पुर्ब सचिव कबिराज थामी, कुमाल समाजका नागेन्द्र कुमाल लगायत ७२ जनालाई महेन्द्र पुलिस क्लबमा १ घण्टा भन्दा बढी नियन्त्रणमा राखिएको थियो । पुलिस क्लब भित्रै प्रहरी दमन बन्द गर । आदिबासी एकता जिन्दाबाद । ILO 169 अभिसन्धि लागु गर । जातिय आत्मानिर्णयको अधिकार सुनिश्चित गर । राजनैतिक अग्रधिकार सुनिश्चित गर । धर्म निरपेक्ष राज्य कार्यन्वन गर । बिभेदकारी राज्यसत्ता मुर्दाबाद । बाहुनबाद मुर्दाबाद । जस्ता नाराले महेन्द्र पुलिस क्लब समेत कम्पायामान भएको थियो । |
Today's Topic SummaryGroup: http://groups.google.com/group/dfn-blog/topics
- लिम्बुवानी महिलाहरु ऐतिहासिक राष्ट्रिय सम्मेलनमा : Limbuwan Women on Historic National Conference in Limbuwan with live photos ! [1 Update]
- AUTO: Tuladhar, Prakash is out of the office. (returning 01/18/2010) [1 Update]
- Pramila Ghimire is out of the office. [1 Update]
DB Angbung <db.an...@gmail.com> Dec 14 01:25PM -0800
*लिम्बुवानी महिलाहरु ऐतिहासिक राष्ट्रिय सम्मेलनमा *
*मंसिर २९, २०६६, दमक, झापा लिम्बुवान/*
अरुको पार्टीमा लागेर वाक्क दिक्क भएका तथा सामाजिक संस्थागत कार्यमात्र गरेर
नहुँने रहेछ भन्ने कुरा बुझेका लिम्बुवानवासी आदिवासी जनजाति महिलाहरु
''सम्पूर्ण लिम्बुवानवासी महिलाहरु स्वायत्तता र नारी मुक्तिका लागि एक होऔं''
भन्ने नाराका साथ लिम्बुवानको दमक झापामा प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनका
लागि जुटेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद/संघीय
महिला मञ्चअन्तर्गत् संघीय लिम्बुवान महिला परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय
सम्मेलनको उद्घाटन मंसिर २९ गते दमक, झापा लिम्बुवानमा सम्पन्न भयो ।
संघीय लिम्बुवान महिला परिषदका संयोजक निर्मला लिम्बूको अध्यक्षतामा सम्पन्न
उक्त सम्मेलन उद्घाटन सत्रको प्रमुख अतिथि मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य
परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक' बाट द्वीप प्रज्वलन गरेर च्याबु्रङ
नाचसँगै यो सम्मेलनको समुद्घाटन गरिएको थियो ।
लिम्बुवानका नौवटै जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पान्थर, ताप्लिजोङ,
संखुवासभा, धनकुटा र तेह्रथुमका महिला प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थित्
रहेको यस सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्ने क्रममा नेपाल तामाङ घेतुङ
संघका कल्पना तामाङले यस सम्मेलनले सम्पूर्ण आदिवासी जनजातिको आवाज बोक्ने
नेतृत्वको चयन गर्नसकोस् भन्ने शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि थरुहट महिला परिषदका सदस्य चन्द्रकला चौधरी थारुले आदिवासी
जनजाति महिलाहरु राजनीतिक लडाइँ लड्ने क्रममा थरुहटकालाई अभर र समस्या परेको
बेलमा लिम्बुवान, खम्बुवान र तामाङसालीङले सर सहयोग गर्नुपर्दछ र लिम्बुवानलाई
कुनै समस्या परेको बेलामा थरुहटवासीले सहयोग गर्नुपर्ने आवश्यकता औलाउनु भयो ।
त्यसैगरी, तमाम् आदिवासी जनजाति महिलाहरु एउटै संगठनको छातामुनि रहनुपर्ने कुरा
बताउनु भयो ।
शुभकामना मन्तव्यको क्रममा विशिष्ट अतिथि खम्बुवान स्वायत्त परिषद -खम्बुवान
डेमोक्रेडिक फ्रन्ट)को तर्फाट महिला विभाग प्रमुख पूर्णकुमारी खम्बूले आदिवासी
जनजाति महिलाहरु पुरुषभन्दा पनि राज्य सत्तासँग लड्नुपर्ने आवश्यकता भएको
औलाउनु भयो । आदिवासी महिलाहरु पनि आदिवासी पुरुषसँगै उनीहरुकै हारा हारीमा अघि
बढ्नुपर्ने तथा तेत्तीस प्रतिशत होइन पचास प्रतिशत अधिकारका लागि संघर्ष
गर्नुपर्ने बताउनु भयो ।
विशिष्ट अतिथि मञ्चसम्वद्ध तामाङसालीङ स्वायत्त राज्य पषिदका महिला विभाग
प्रमुख बुद्धश्री लामाले यो लिम्बुवानको ऐतिहासिक सम्मेलन सिङगो आदिवासी
महिलाहरुकै इतिहास र सवालमा ठूलो उपलब्धी हो भन्नु भयो । वहाँको मानवसमाजको
विकासक्रमको प्रसङग जोड्दै आदिवासी महिलाहरु अन्यजस्तो शोषण र उत्पीडनमै त
परेका होइनौं । तर, पछि हाम्रो समुदायमा पनि अन्य जातिका प्रभाव र दमनले
विभेदित हुन पुगेका छौं । संसारमा महिलाहरु अधिकारका लागि संघर्ष गरिरहेको बेला
हामी पनि चुप लागे र बस्नु हुन्न । राज्यले हामी हरेक जाति, वर्ग र क्षेत्रका
महिलाहरुलाई एउटै बास्केटमा राखेर हेर्ने गरेको हुनाले पनि हामी आदिवासी जनजाति
महिलाहरुको हक अधिकारलाई सम्मान र सम्बोधन गर्न सकेको छैन भन्नुभयो ।
त्यस्तै, विशिष्ट अतिथि संघीय महिला मञ्चका उपाध्यक्ष अमृता थेबेले जातीय तथा
भूमि मुक्ति सो महिला संगठनको प्रमुख उद्देश्य भएको बताउँदै नयाँ किसिमको
नेतृत्व र आन्दोलनले मात्र सिङहदरबालाई दबाव दिन सक्दछौं भन्नुभयो । लिम्बुवान
महिलाहरु अधिकार खोज्ने क्रममा भएकोले त्यसको लागि सबभन्दा पहिले आफ्नो
राजनीतिक अधिकारलाई स्थापित गर्नुपर्ने कुरा औलाउनु भयो ।
एनेकपा माओवादीका सभासद तथा राज्यको पुनर्संरचना राष्ट्रिय आयोगका सदस्य माननीय
सीता थेबेले आदिम साम्यवादको युगमा वास्तवमै महिलाहरुनै परिवार र समाजको
नेतृत्व गरेको कुरा बताउनु भयो । माननीय थेबेले राज्य पुनर्संरचनाको विषयमा
बोल्दै यो केवल उत्पीडित जातिहरुको आँखा छल्ने विषय मात्रै भएको आरोप लगाउनु
भयो । वास्तवमा अहिलेको राज्य सत्ताले देशलाई संघीय गणतन्त्रमा रुपान्तरण गर्न
नचाहेको कुरा पनि बताउनु भयो ।
मञ्चसम्वद्ध संघीय लिम्बुवान परिषदका सचिवालय सदस्य मुक्कुम नेम्बाङले
महिलाहरुको मुक्तिको सवालमा बोल्दै महिला मुक्तिको सवाल र महिलाहरुको अवस्था
बारे संश्लेषण र विश्लेषण गरेर जानुपर्ने आवश्यकता औलाउनु भयो । के साँच्चै
महिलाहरुलाई विभेद पार्ने र माथि उठ्न नदिने पुरुष मात्र हुन त ? के महिला
मुक्तिको लागि राज्यसत्तामात्र बाधक छ त ? यस बारेमा पनि गम्भीर भएर समीक्षा
गरेर अघि बढेर जानुपर्ने कुरा बताउनु भयो । अहिले हामी यसरी राजनीति गरिरहँदा
हामी कुन राजनीतिक दर्शन र दृष्टिकोणबाट मुक्तिको बाटो अवलम्बन गर्दै जान्छौं
त्यसबारेमा यस सम्मेलनले मार्गदर्शनको पहिचान गरेर जानुपर्ने बताउनु भयो ।
संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य विसेन्द्र चेम्जोङले संघीय मञ्च,
मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र महिला परिषदको सम्बन्ध र संरचना
बारेमा सहजीकरण गर्नुभयो । मंसिर २६ गते ए नेकपा माओवादीले लिम्बुवानमा कोचिला
राज्य घोषणा गरेकोप्रति आपत्ति जनाउँदै यस बारेमा मुकाबिला गरेर अरुणपूर्व नौ
जिल्ला लिम्बुवान प्राप्तिका लागि एक भएर आन्दोलनको आँधी बेहरी ल्याउनु पर्ने
आवश्यकता औलाउनु भयो ।
विशिष्ट अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षमण्डल सदस्य तथा
संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफेले उक्त महिलाको सम्मेलन पनि
आन्दोलनकै रुपमा गर्नलागेको बताउनु भयो । राज्यसत्ताले कहिल्यै पनि हाम्रो
आवाजहरु सुनुवाई गर्न खोजेको छैन । यर्सथ, हामी एकतावद्ध भई आन्दोलित हुनुको
विकल्प नभएको कुरा राख्नु भयो । वहाँले संघीय लोकतान्त्रिक मञ्चको इतिहास,
आन्दोलन र महत्वबारेमा पनि प्रकाश पार्नुभयो ।
सम्मेलन उद्घाटन समारोहका प्रमुख अतिथि कुमार लिङदेन 'मिराक' ले माओवादीद्वारा
गरिएको कोचिला स्वायत्त राज्यको घोषणालाई त्यही दिनमा नै अवैध बनाइएको, केवल
पे्रस विज्ञप्तिमार्फत् मात्र नभएर र्सार्वजनिक रुपमै हजारौ जनमासको सहभागितामा
त्यसको विरोध र भर्त्सना गरिएको बताउनु भयो । लिम्बुवानमा भोलि लिम्बुवान
स्थापना भएपछि सबैभन्दा पहिले घरेलु हिङ्साको अन्त्य हुनुपर्दछ । हामीले
महिलाले पुरुषलाई र आदिवासीले गैर आदिवासीलाई गाली गलौच गर्नेभन्दा पनि हामी
आफै कसरी मजवुत र एकतृत हुने भन्ने सम्बन्धमा चिन्तित एकतावद्ध भएर
लागिपर्नुपर्दछ भन्नु भयो ।
परिषदका राष्ट्रिय पार्ष सदस्य शान्ता लोहोरुङले सञ्चालन गर्नुभएको यस
कार्यक्रमको अन्तमा, सम्मेलन उद्घाटन सत्रका सभाध्यक्ष तथा संघीय लिम्बुवान
महिला परिषदका संयोजक निर्मला लिम्बूले लिम्बुवान प्राप्तिपश्चात मात्र हामी
महिलाहरुले चाहेको महिला मुक्ति पनि हुने र यसरी लिम्बुवानी महिलाहरुको
राष्ट्रिय सम्मेलन धेरै पहिलै गर्नुपर्ने, तर ढिलो भए पनि यो सम्मेलन
हुनसकेकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएर सम्मेलन उद्घाटनसत्रको समापन
गर्नुभएको थियो ।
-DB Angbung
Prakash Tuladhar <ptul...@unicef.org> Dec 14 09:53PM +0430
I am out of the office until 01/18/2010.
Kindly communicate directly with Mr. Arnaud Quemin, OIC for the UNICEF
Eastern Region Zone Office. He can be contacted either by email:
aqu...@unicef.org or phone: 0798507481.
If you wish you, can contact me on my personal mail
tuladha...@yahoo.com or phone 0097714251783 or mobile 009779851050962.
Thank you
Prakash
Note: This is an automated response to your message "[DFN] Digest for
dfn-...@googlegroups.com - 1 Message in 1 Topic" sent on 12/14/2009
5:07:29 PM.
This is the only notification you will receive while this person is away.
Pramila Ghimire <Pramila...@wfp.org> Dec 14 10:03PM +0545
--
I will be out of the office starting 12/14/2009 and will not return until
12/17/2009.
I will respond to your message when I return. Best regards - Pramila
The information contained in this electronic message and any
attachments is
intended for specific individuals or entities, and may be
confidential,
proprietary or privileged. If you are not the intended recipient,
please
notify the sender immediately, delete this message and do not
disclose,
distribute or copy it to any third party or otherwise use this
message. The
content of this message does not necessarily reflect the official
position
of the World Food Programme. Electronic messages are not secure or
error
free and may contain viruses or may be delayed, and the sender is
not
liable for any of these occurrences. The sender reserves the right
to
monitor, record and retain electronic messages
http://groups.google.com/group/DFN-Blog
http://demrepubnepal.blogspot.com
The headers of the message sent from your address are shown below:
From 38SUqSwgQCIwtv3-r14ww44w1uw74A...@listserv.bounces.google.com Thu Dec 17 06:37:28 2009
Received: from mail-px0-f163.google.com ([209.85.216.163])
by pulsar.linksky86.com with esmtp (Exim 4.69)
(envelope-from <38SUqSwgQCIwtv3-r14ww44w1uw74A...@listserv.bounces.google.com>)
id 1NLFbg-00055u-Jj
for sim...@purplevalley.net; Thu, 17 Dec 2009 06:37:24 -0600
Received: by pxi35 with SMTP id 35sf859884pxi.17
for <sim...@purplevalley.net>; Thu, 17 Dec 2009 04:37:21 -0800 (PST)
DKIM-Signature: v=1; a=rsa-sha256; c=relaxed/relaxed;
d=googlegroups.com; s=beta;
h=domainkey-signature:received:x-beenthere:received:received
:mime-version:to:from:subject:message-id:date:reply-to:precedence
:mailing-list:list-id:list-post:list-help:list-archive:sender
:list-unsubscribe:list-subscribe:content-type;
bh=1KgxPRIFMRUjNJCo65HL8Lj0/tGASS7ClNw9BDCaeGg=;
b=rPqTcp5aPVKlooXbbA5vqHhE6rMMXbiJqpNYr6beIKy005EC26esVJhaN6FOpewNas
bAs/VtDg3aeLDyxtNZ11uOqxKyu8lrErMUFOblavySPgchcBlwDpgwxAQAfR92DLx+0r
4pjBU2hhSAajt9xNmNj1wKFP3JTiZCek3kfjo=
DomainKey-Signature: a=rsa-sha1; c=nofws;
d=googlegroups.com; s=beta;
h=x-beenthere:mime-version:to:from:subject:message-id:date:reply-to
:precedence:mailing-list:list-id:list-post:list-help:list-archive
:sender:list-unsubscribe:list-subscribe:content-type;
b=r+5TpEUsgx1EPbIsdIRXw9V0P4gz3+eCutEbNpjs8wkmaKyBKe/xktHF/Ad5e9OJNB
qkJAulXFz+oaMdvhm+6P2gavUM6EFy1184HQakWzf/HFDsPucX6qV72gBBCQZpvDDZGt
Jz4shUAF22a3B45d4B48dIEFpjRUHp0AZj3xI=
Received: by 10.141.124.4 with SMTP id b4mr314476rvn.23.1261053425393;
Thu, 17 Dec 2009 04:37:05 -0800 (PST)
X-BeenThere: dfn-...@googlegroups.com
Received: by 10.141.14.15 with SMTP id r15ls202595rvi.1.p; Thu, 17 Dec 2009
04:36:58 -0800 (PST)
Received: by 10.141.124.18 with SMTP id b18mr472707rvn.18.1261053418180;
Thu, 17 Dec 2009 04:36:58 -0800 (PST)
MIME-Version: 1.0
To: Digest Recipients <dfn-blo...@googlegroups.com>
From: dfn-...@googlegroups.com
Subject: [DFN] Digest for dfn-...@googlegroups.com - 3 Messages in 3 Topics
Message-ID: <000e0cd1710808...@google.com>
Date: Thu, 17 Dec 2009 12:36:58 +0000
Reply-To: dfn-...@googlegroups.com
Precedence: list
Mailing-list: list dfn-...@googlegroups.com; contact dfn-blo...@googlegroups.com
List-ID: <dfn-blog.googlegroups.com>
List-Post: <http://groups.google.com/group/dfn-blog/post?hl=>,
<mailto:dfn-...@googlegroups.com>
List-Help: <http://groups.google.com/support/?hl=>, <mailto:dfn-bl...@googlegroups.com>
List-Archive: <http://groups.google.com/group/dfn-blog?hl=>
Sender: dfn-...@googlegroups.com
List-Unsubscribe: <http://groups.google.com/group/dfn-blog/subscribe?hl=>,
<mailto:dfn-blog+u...@googlegroups.com>
List-Subscribe: <http://groups.google.com/group/dfn-blog/subscribe?hl=>,
<mailto:dfn-blog+...@googlegroups.com>
Content-Type: multipart/alternative; boundary=0016367f94b4b30060474d22062
X-LinkSky-MailScanner-Information: Please contact the ISP for more information
X-LinkSky-MailScanner-ID: 1NLFbg-00055u-Jj
X-LinkSky-MailScanner: Found to be clean
X-LinkSky-MailScanner-SpamCheck: not spam, SpamAssassin (not cached,
score=-2.598, required 5, autolearn=not spam, BAYES_00 -2.60,
HS_INDEX_PARAM 0.00, HTML_MESSAGE 0.00, SPF_PASS -0.00)
X-LinkSky-MailScanner-From: 38suqswgqciwtv3-r14ww44w1uw74a...@listserv.bounces.google.com
X-Spam-Status: No